"न्युटनको गुरुत्वाकर्षणसम्बन्धी विश्वव्यापी नियम" का संशोधनहरू बिचको अन्तर

"Newton's law of universal gravitation" पृष्ठलाई अनुवाद गरि सृजना गरियो
"Newton's law of universal gravitation" पृष्ठलाई अनुवाद गरि सृजना गरियो
पङ्क्ति ७:
यो नियम कोलम्बको सिन्द्धान्तसँग मेल खान्छ, जुन कुनै दुइ चर्ज भएको बस्तुहरू बीचको बल पत्ता लगाउन प्रयोग हुन्छ। यी दुबै नियमहरू दुरीको वर्गसँग व्युत्क्रमानुपातिक हुन्छन्। कोलम्बको सिद्धान्तमा चार्जको गुणानफल हुन्छ भने न्यूटनको सिद्धान्तमा पीण्डको गुणानफल हुन्छ।
 
तत्पश्चात यो नियमलाई अाइन्स्टाइको जेनेरल रिलेटिभिटी सिद्धान्त्ले अात्मासात् गरेको छ, तर यो दैनिक जीवनका प्रयोगका लागि अझै पनि एउटा महत्वपूर्ण नियम हो। अन्त्यन्त सुक्ष्म अध्ययनका लागि मात्र अाइन्स्टाइनको नियमको जरूरत पर्दछ, जस्तै अत्यन्त धेरै पीण्ठपीण्ड र घनत्व भएका बस्तुहरू वा धेरै नै नजिक भएका दुइदुई पीण्ड (जस्तै बुध ग्रह र सूर्य)का बीचको बल अध्ययन गर्न मात्र अाइन्सटाइनको सिद्धान्त आवश्यक पर्छ।<span class="cx-segment" data-segmentid="380"></span>
 
== इतिहास ==