"आँखा पाक्ने रोग" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३२:
 
 
===एलर्जीका कारणले हुने सङ्क्रमण===
कुनै वस्तुको एलर्जीका कारणले आँखाको सेतो भागको बाहिरी तह (कन्जङ्टिभा) इन्फ्लामेसन भएर हुने आँखा पाक्ने रोगलाई अङ्ग्रेजीमा एलर्जिक कन्जङ्टिभाइटिस भनिन्छ। एलर्जी गराउने वस्तुहरू मानिस अनुसार फरकफरक हुन्छन्।