"धान नाच" का संशोधनहरू बिचको अन्तर

सम्पादन
(सम्पादन)
(सम्पादन)
[[file:dhan.jpgjpeg|300px|thumb|लिम्बू जातिले नाच्ने परम्परागत धान नाच]] पुर्वी नेपालको [[धनकुटा जिल्ला|धनकुटा]], [[तेह्रथुम जिल्ला|तेह्रथुम]], [[पाँचथर जिल्ला|पाँचथर]], [[ताप्लेजुङ जिल्ला|ताप्लेजुङ]] र अन्य ठाँउमा बसोबास गर्ने [[लिम्बु जाति|लिम्बू जाति]]ले परम्परागत संस्कृतिलाई संरक्षण गर्दै मनाउने मनोरञ्जनात्मक चाडलाई धान नाच भनिन्छ । धान नाच लिम्बू जातिको प्रसिद्ध लोकनृत्य हो । यसलाई लिम्बू भाषामा 'यालक्मा' भनिन्छ जुन लिम्बू जातिको 'श्रीजंगा' लिपीबाट लिइएको हो । खेतिपाती लगाइसकेपछि फुर्सदको समयमा लिम्बू जातिका युवा र युवती परस्परमा सवाल-जवाफ गरी नाची, गीत गाई मनोरञ्जन गर्ने गर्छन् । केटाकेटी मिली नाचगान गरेता पनि उनिहरूमा रतिराग कुनै भाव नहुने र कसैले रतिराग भावनाले अरुलाई दु:ख दिएमा उसलाई दण्ड जरिवाना गर्ने चलन छ । तर केटकेटीको मन मिलेमा विवाह गर्दा केहि फरक पर्दैन ।
लिम्बूहरुको धान नाचमा गाइने गीतलाई पालम भन्दछ्न् ।
यसरी यस गाईने गीत लिम्बूहरुकै भाषामा यस्तो हुन्छ :
७४

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/547595" बाट अनुप्रेषित