"प्रोटिन" का संशोधनहरू बिचको अन्तर

सा सरोज कुमार ढकाल (वार्तालाप)द्वारा [[User:जनक राज भट्...
img
पङ्क्ति १:
{{Orphan|date=अगस्त २०१२}}
 
[[File: Protein_mosaic.jpg|thumb|protein model mosaic.]]
'''प्रोटिन''' मानिसको शरीरको लागि अति आवश्यक पौष्टिक तत्व हो ।
 
 
प्रोटिन को मात्रा अत्यधिक भएमा हानि पनि गर्दछ| मानव शरीर लाई र धेरै प्रोटिनयुक्त खानेकुरा मिर्गौलाको लागि खतरा हुनेछ ज्यादा प्रोटिन भएका खाना खाने व्यक्तिलाई शाकाहारी भोजन गर्नेकोभन्दा ज्यादा मिर्गौलासम्बन्धी रोग लाग्ने गरेको छ । प्रोटिन भएका खानेकुरामा पनि बोसोयुक्त मासु मिर्गौलाको लागि अभिशाप नै मानिन्छ । मुटुरोगको उपचार सहज बन्दै गए पनि मिर्गौलाका रोगीको संख्या भने वृद्धि हुनथालेको छ । करिब ३० वर्ष काटेपछि मानव शरीरमा प्रोटिनको आवश्यकता खासै पर्दैन । यद्यपि हप्तामा एकदिन साम्न्य प्रोटिन खाए पुग्नेमा अधिक प्रोटिन युक्त खानेकुरा खानाले उच्चरक्तचाप र युरिक एसिड बढ्न गइ मानिसलाई मिर्गौलासम्बन्धी रोग लाग्दछ ।
"https://ne.wikipedia.org/wiki/प्रोटिन" बाट अनुप्रेषित