"शारदा लिपि" का संशोधनहरू बिचको अन्तर

सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
कुनै सम्पादन सारांश छैन
चिनो: मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
[[चित्र:Kashmir Sharada MS.jpg|250px|right|thumb|शारदा लिपिमा लेखिएको एउटा [[पाण्डुलिपि]]]]
'''शारदा लिपि'''को उपयोग [[भारतीय]] उपमहाद्वीपका उत्तरी-पश्चिमी भागमा सीमित थियो। यो लिपि पश्चिमी [[ब्राह्मी]] लिपिदेखि नवौं शताब्दीमा उत्पन्न भएको हो। आज यसको उपयोग धेरै नैं कम हुन्छ (केही पुरानो पण्डित यसको उपयोग गर्ने गर्दछन्)। [[हिमाचल प्रदेश]]मा यो लिपि तेरहौं शतीसम्म प्रयोगमा आएको थियो र फले फुलेको थियो। [[अल बरुनी]]ले आफ्नो [[भारत]] यात्रा वर्णनमा यसलाई "सिद्ध मात्रिक" नामले उल्लेख गरेकोछ यसको कारण यो हो कि शारदा वर्णमाला "ओम् स्वस्ति सिद्धम्"देखि आरम्भ गरिन्छ।
 
== बाह्य कडीहरु ==
"https://ne.wikipedia.org/wiki/शारदा_लिपि" बाट अनुप्रेषित