"फिफा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-अंग्रेजी +अङ्ग्रेजी)
अध्यक्षको नाम परिवर्तन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति २५:
| language = अङ्ग्रेजी,फ्रेन्च,जर्मन तथा स्प्यानिस<ref>[http://www.fifa.com/mm/document/affederation/federation/01/24/fifastatuten2009_e.pdf FIFA Statutes Aug 2009, see 8:1]. Arabic, Russian and Portuguese are additional languages for the Congress. In case of dispute, English language documents are taken as authoritative.</ref>
| leader_title = अध्यक्ष
| leader_name = [[सेपजियानी ब्लाटरइन्फान्टिनो]]
| leader_title2 = उपाध्यक्ष
| leader_name2 = [[जिम बोयेस]], [[राजकुमार अलि बिन अल-हुसैन]]
पङ्क्ति ३८:
}}
 
फिफा (फ्रान्सिसी: '''Fédération Internationale de Football Association''') '''अन्तर्राष्ट्रिय फुटबल सम्मेलन महासंघ'''को संक्षिप्त रूप हो, जुन एउटा अन्तराष्ट्रिय संघ हो जसले अन्तराष्ट्रिय फुटबल खेलमाथि नियन्त्रण राख्दछ । (यसलाई ''फुटबल संघ'' पनि भन्छन)। यसको मुख्य कार्यालय [[ज्युरिख]], [[स्विजरल्याण्ड|स्वीट्जरल्याण्ड]]मा छ, र हाल यसको अध्यक्ष [[सेपजियानी ब्लाटरइन्फान्टिनो]] हुन । फिफाले अन्तराष्ट्रिय फुटबलको ठूला ठूला प्रतियोगिताको आयोजन गर्छ, र त्यस मध्ये प्रख्यात रहेको एउटा प्रतियोगिता हो [[फुटबल विश्वकप|फिफा विश्वकप]], जुन सन् १९३० मा शुरु गरियो । फिफाको स्थापना मे २१,१९०४ मा [[पेरिस]]मा भएको थियो र यसमा २०८ अन्तराष्ट्रिय संगठनहरू सदस्य छन् । यस संघको अधिकारिक भाषाहरू अङ्ग्रेजी, फ्रान्सिसी, जर्मन र स्प्यानिस रहेका छन् । फिफको धेरै शक्तिशाली अंग हो फिफा कंग्रेस, जुन एउटा सभा हो, हरेक संघको एक प्रतिनिधीको सदस्यताबाट बनेको छ । यस संघको कंग्रेसले प्रति वर्ष एउटा सभाको आयोजन गर्छ, र १९९८ देखि यसले एउटा अर्को सभा प्रति वर्ष गर्दै आएको छ । कंग्रेसले मात्र फिफाको नियममा परिवर्तन गर्ने अधिकार राख्दछ ।
 
== इतिहास ==
"https://ne.wikipedia.org/wiki/फिफा" बाट अनुप्रेषित