"शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २३:
[[File:A view of Shivapuri national park from Sundarijal.jpg|thumb|250px|सुन्दरीजलमा अवस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको एक मनोरम दृष्य]]
'''शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज'''को स्थापना वि.सं. २०५८ (सन् २००२) सालमा गरिएको हो । यस निकुञ्ज नेपालको मध्य पहाडी क्षेत्र [[काठमाडौं]]को उत्तरी किनारामा
पर्दछ । यसको क्षेत्रफल १५९ वर्ग कि.मि (शिवपुरी १४४ व.कि.मी, नागार्जुन १५ वर्ग कि.मी) रहेको छ ।<ref name="nbrb07">Bhuju, U. R., Shakya, P. R., Basnet, T. B., Shrestha, S. (2007). [http://books.icimod.org/demo/uploads/ftp/Nepal%20Biodiversity%20Resource%20Book.pdf ''Nepal Biodiversity Resource Book. Protected Areas, Ramsar Sites, and World Heritage Sites.''] International Centre for Integrated Mountain Development, Ministry of Environment, Science and Technology, in cooperation with United Nations Environment Programme, Regional Office for Asia and the Pacific. Kathmandu, ISBN 978-92-9115-033-5</ref> यस निकुञ्जले काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोकको भूभाग ओगटेको छ । नेपालको मध्यपहाडी क्षेत्रमा अवस्थित पारिस्थितिकीय प्रणालीको प्रतिनिधित्व गर्ने एकमात्र राष्ट्रिय निकुञ्ज हो । [[काठमाडौं]]को रत्नपार्कदेखि निकुञ्ज मुख्यालय बुढानीलकण्ठ पानीमुहान सम्मको दुरी १२ कि.मि. छ ।<ref name=Pandey2010>Pandey, B. P. (2010). ''A report on presence absence survey of clouded leopard (''Neofelis nebulosa'') in Shivapuri Nagarjun National Park, Nepal''. Submitted to Government of Nepal.</ref>
 
==निकुञ्ज व्यवस्थापनको उद्देश्य==