"शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५५:
==वनको किसिम र वनस्पति==
[[File:Albizia julibrissin4.jpg|thumb|निकुञ्जमा पाईने सिल्कको रुख]]
* वनको किसिम धरातलियअवस्थितिले गर्दा यो निकुञ्ज क्षेत्रमा ४ किसिमका वनहरू छन् ।
* यस निकुञ्जको तल्लो मिश्रित चौडापाते वन १३५० मिटर देखि १५०० मिटरको उचाईमा अवस्थित छ । जसमा पाइने मुख्य प्रजातिका रुखमा [[चिलाउने]], [[ढालेकट्टुस]], [[उतिस|उत्तिस]], [[काफल]], [[महुवा]], [[टुनी]], [[शिरीष]] आदि पर्दछन् ।<ref name="mk98">Majupuria, T.C., Kumar, R. (1998). ''Wildlife, National Parks and Reserves of Nepal.'' S. Devi, Saharanpur and Tecpress Books, Bangkok. ISBN 974-89833-5-8. Pages 200–204.</ref><ref>Sigdel, S.R. (2009). [http://nepjol.info/index.php/BANKO/article/viewFile/2161/1989 ''Altitudinally coordinated pattern of plant community structure in the Shivapuri National Park, Nepal.''] Banko Janakari 18 (1): 11–17.</ref>
* यस निकुञ्जको १३५० मि. देखि १६०० मि. सम्मको उचाईमा [[खोटेसल्लो]] वन अवस्थित छ । जसमा पाइने मुख्य प्रजातिका रुखमा खोटे/रानी सल्लो, [[मयल]], [[मुसुरेकट्टुस]], [[काफल]] आदि पर्दछन् ।
* यस निकुञ्जको उपल्लो मिश्रित चौडापाते वन १५०० मि. देखि २७०० मि.को उचाईमा अवस्थित छ । जसमा पाइने मुख्य प्रजातिका रुखमा पांगर, फिरफिरे, ओखर, लांकुरी, [[उतिस|उत्तिस]], [[वैस]], [[खसु्र]], [[अर्खौलो]] आदि पर्दछन् ।
* यस निकुञ्जका २३०० मि. देखि २५०० मि. सम्मको उचाईमा खस्रु वनक्षेत्र अवस्थित छ । जसमा पाइने मुख्य प्रजातिका विरुवामा खस्रु, झिंगाने, बांझ, लिसो र १२५० प्रजातिका [[वनस्पति]] पाइन्छन् जसमध्मे ५० प्रजातिका रैथाने [[वनस्पति]] पाइन्छन् । यसै गरी यस वनक्षेत्र १२९ प्रजातिका ढुसी (च्याउ) पनि पाइन्छन् ।
[[उतिस|उत्तिस]], [[वैस]], [[खसु्र]], [[अर्खौलो]] आदि पर्दछन् ।
 
*यस निकुञ्जका २३०० मि. देखि २५०० मि. सम्मको उचाईमा खस्रु वनक्षेत्र अवस्थित छ । जसमा पाइने मुख्य प्रजातिका विरुवामा खस्रु, झिंगाने, बांझ, लिसो र १२५० प्रजातिका [[वनस्पति]]
पाईन्छन् जसमध्मे ५० प्रजातिका रैथाने [[वनस्पति]] पाईन्छन् । यसै गरी यस वनक्षेत्र १२९ प्रजातिका ढुसी (च्याउ) पनि पाईन्छन् ।
{| style="width: 40%; height: 50px" border="1"
|-
Line ७२ ⟶ ७१:
|- style="height:60px;"
| [[खस्रु]] ||style="width: 200px;" | २३०० मि. देखि २५०० मि. || [[खस्रु]], झिंगाने, बांझ, लिसो र १२५० प्रजातिका वनस्पति
पाईन्छन्पाइन्छन्,जसमध्मे ५० प्रजातिका रैथाने वनस्पति पाईन्छन्पाइन्छन् । यसै गरी यस वनक्षेत्र १२९ प्रजातिका ढुसी (च्याउ) पनि पाईन्छन्पाइन्छन्
|}