"शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा सुधार |
सा +ref |
||
पङ्क्ति २३:
[[File:A view of Shivapuri national park from Sundarijal.jpg|thumb|250px|सुन्दरीजलमा अवस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको एक मनोरम दृष्य]]
'''शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज'''को स्थापना वि.सं. २०५८ (सन् २००२) सालमा गरिएको हो । यस निकुञ्ज नेपालको मध्य पहाडी क्षेत्र [[काठमाडौं]]को उत्तरी किनारामा
पर्दछ । यसको क्षेत्रफल १५९ वर्ग कि.मि छ (शिवपुरी १४४ व.कि.मी, नागार्जुन १५ वर्ग कि.मी) ।<ref name="nbrb07">Bhuju, U. R., Shakya, P. R., Basnet, T. B., Shrestha, S. (2007). [http://books.icimod.org/demo/uploads/ftp/Nepal%20Biodiversity%20Resource%20Book.pdf ''Nepal Biodiversity Resource Book. Protected Areas, Ramsar Sites, and World Heritage Sites.''] International Centre for Integrated Mountain Development, Ministry of Environment, Science and Technology, in cooperation with United Nations Environment Programme, Regional Office for Asia and the Pacific. Kathmandu, ISBN 978-92-9115-033-5</ref> यस निकुञ्जले काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोकको भूभाग ओगटेको छ । नेपालको मध्यपहाडी क्षेत्रमा अवस्थित पारिस्थितिकीय प्रणालीको प्रतिनिधित्व गर्ने एकमात्र राष्ट्रिय निकुञ्ज हो । [[काठमाडौं]]को रत्नपार्कदेखि निकुञ्ज मुख्यालय बुढानीलकण्ठ पानीमुहान सम्मको दुरी १२ कि.मि. छ ।<ref name=Pandey2010>Pandey, B. P. (2010). ''A report on presence absence survey of clouded leopard (''Neofelis nebulosa'') in Shivapuri Nagarjun National Park, Nepal''. Submitted to Government of Nepal.</ref>
==निकुञ्ज व्यवस्थापनको उद्देश्य==
पङ्क्ति ३३:
==इतिहास==
यस क्षेत्रको संरक्षणको इतिहासलाई हेर्दा सन १९७६ मा जलाधार संरक्षण क्षेत्रको रुपमा शिवपुरी जलाधार संरक्षण वोर्डद्वारा संरक्षण सुरु गरि १९७८ मा शिवपुरी संरक्षीत जलाधार क्षेत्र कायम भएको पाइन्छ। त्यसैगरी सन १९८४ मा शिवपुरी जलाधार तथा वन्यजन्तु आरक्ष घोषणा भएको थियो। यसै नामानुसार यस क्षेत्रको आवस्यक संरक्षण तथा व्यवस्थापनका कार्यहरु हुदै जाँदा यो क्षेत्रको महत्वलाई अझै बढि मूल्याङ्कन गरी सन् २००२ मा नेपाल सरकारबाट शिवपुरी राष्ट्रिय निकुञ्जको रुपमा राजपत्रमा सूचना प्रकाशित भएको थियो। नागार्जुन वनक्षेत्र तत्कालिन राजा विरेन्द्रको निजि वनको रुपमा रहेको र राजा विरेन्द्रको वंशनास भइसकेको परिवेशमा देशको राजनैतिक परिवर्तनसँगै सो वनक्षेत्रलाई राष्ट्रियकरण गर्ने राजनैतिक निर्णयानुसार सन २००९ मा १५ वर्ग कि.मि. क्षेत्रफल ओगटेको नागार्जुन वन क्षेत्रलाई समेत शिवपुरी राष्ट्रिय निकुञजमा गाभि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नामाकरण गरिएको हो।<ref>{{cite journal |author=Kunwar, K. J. |year=2008 |title= Payment for Environmental Services in Nepal (A Case Study of Shivapuri National Park, Kathmandu, Nepal) |journal= The Initiation |volume=63 |page= 63–72 |url=http://www.nepjol.info/index.php/INIT/article/viewFile/2525/2252?origin=publication_detail}}</ref>
धेरै अगाडी देखी नै काठमाण्डौ उपत्यकामा यस निकुञ्जको ठूलो महत्व रहँदै आएको छ । काठमाण्डौ उपत्यकामा दैनिक खपत हुने हजारौ लिटर पिउने पानीको मुलस्रोत भएका कारण पनि यस निकुञ्जको
पङ्क्ति ५६:
[[File:Albizia julibrissin4.jpg|thumb|निकुञ्जमा पाईने सिल्कको रुख]]
*वनको किसिम धरातलिय अवस्थ्तिले गर्दा यो निकुञ्ज क्षेत्रमा ४ किसिमका वनहरू छन् ।
*यस निकुञ्जको तल्लो मिश्रित चौडापाते वन १३५०
*यस निकुञ्जको १३५० मि. देखी १६०० मि. सम्मको उचाईमा [[खोटेसल्लो]] वन अवस्थित छ । जसमा पाइने मुख्य प्रजातिका रुखमा खोटे/रानी सल्लो, [[मयल]], [[मुसुरेकट्टुस]], [[काफल]] आदि पर्दछन् ।
*यस निकुञ्जको
[[उतिस|उत्तिस]],[[वैस]], [[खसु्र]], [[अर्खौलो]] आदि पर्दछन् ।
*यस निकुञ्जका २३०० मि. देखी २५०० मि. सम्मको उचाईमा खस्रु वनक्षेत्र
पाईन्छन् जसमध्मे ५० प्रजातिका रैथाने [[वनस्पति]] पाईन्छन् । यसै गरी यस वनक्षेत्र १२९ प्रजातिका ढुसी (च्याउ) पनि पाईन्छन् ।
{| style="width: 40%; height: 50px" border="1"
Line १५२ ⟶ १५१:
यस शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र गैर कानुनी तरिकाले वन्यजन्तु मार्ने, घाईते बनाउने, खरिद–बिक्री गर्ने वा अन्य संरक्षित वन्यजन्तुको ओखेटोपहार राख्ने, खरिद–बिक्री गरेमा निजलाई रु. ५०,०००(पचास हजार) देखी
रु. १००,०००(एक लाख) सम्मको जरिवाना वा पाँचदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाँय हुनेछ ।
==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू==
* [http://www.nepalihimal.com/2062/bhadau-16-31/bigyan_bichar_prakriti_sanrakshan.htm के पो छैन हाम्रा निकुञ्जमा, डा. तीर्थबहादुर श्रेष्ठ]
|