"शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: पर्यटकीयस्थलहरू श्रेणलाई पर्यटकीय स्थलहरूसंग साट्दै
सा सुधार
पङ्क्ति २२:
[[File:LocMap Shivapuri.png|thumb|250px|'''नेपालको नक्सामा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अवस्थित क्षेत्र''' ]]
[[File:A view of Shivapuri national park from Sundarijal.jpg|thumb|250px|सुन्दरीजलमा अवस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको एक मनोरम दृष्य]]
'''शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज'''को स्थापना वि.सं. २०५८ (सन् २००२) सालमा गरिएको हो । यस निकुञ्ज नेपालको मध्य पहाडी क्षेत्र [[काठमाडौं]]को उत्तरी किनारामा
पर्दछ । यसको क्षेत्रफल १५९ वर्ग कि.मि छ ( शिवपुरी १४४ व.कि.मी , नागार्जुन १५ व.वर्ग कि.मी ) । यस निकुञ्जले काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोकको भुभागभूभाग ओगटेको छ । नेपालको मध्यपहाडी क्षेत्रमा अवस्थ्तिअवस्थित पारिस्थितिकीय प्रणालीको प्रतिनिधित्व गर्ने एकमात्र राष्ट्रिय निकुञ्ज हो । [[काठमाडौं]]को रत्नपार्कदेखि निकुञ्ज मुख्यालय बुढानीलकण्ठ पानीमुहान सम्मको दुरी १२ कि.मि. छ ।
को स्थापना बि.सं. २०५८(सन् २००२) सालमा गरिएको हो । यस निकुञ्ज नेपालको मध्य पहाडी क्षेत्र काठमाडौंको उत्तरी किनारामा
पर्दछ । यसको क्षेत्रफल १५९ वर्ग कि.मि छ ( शिवपुरी १४४ व.कि.मी , नागार्जुन १५ व.कि.मी ) । यस निकुञ्जले काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोकको भुभाग ओगटेको छ । नेपालको मध्यपहाडी क्षेत्रमा अवस्थ्ति पारिस्थितिकीय प्रणालीको प्रतिनिधित्व गर्ने एकमात्र राष्ट्रिय निकुञ्ज हो । [[काठमाडौं]]को रत्नपार्कदेखि निकुञ्ज मुख्यालय बुढानीलकण्ठ पानीमुहान सम्मको दुरी १२ कि.मि. छ ।
 
==निकुञ्ज व्यवस्थापनको उद्देश्य==
* [[नेपाल]]को मध्यपहाडी क्षेत्रमा रहेको पारिस्थितिकीय प्रणालीको जैविक विविधताको संरक्षण गर्ने ।
 
* निकुञ्जको जलाधार क्षेत्रको संरक्षण गरेर [[काठमाडौं|काठमाण्डौ]] उपत्यकाका बासिन्दालाई दिगोरुपमा पिउनेपानी उपलब्ध गराउने ।
*[[नेपाल]]को मध्यपहाडी क्षेत्रमा रहेको पारिस्थितिकीय प्रणालीको जैविक विविधताको संरक्षण गर्ने ।
* निकुञ्जलाई जैविक विविधता संरक्षण [[शिक्षा]] केन्द्रको नमुनाको रुपमा विकास गर्ने ।
*निकुञ्जको जलाधार क्षेत्रको संरक्षण गरेर [[काठमाडौं|काठमाण्डौ]] उपत्यकाका बासिन्दालाई दिगोरुपमा पिउनेपानी उपलब्ध गराउने ।
* पर्या [[पर्यटन]] व्यवसाय प्रवद्र्धन गर्ने ।
*निकुञ्जलाई जैविक विविधता संरक्षण [[शिक्षा]] केन्द्रको नमुनाको रुपमा विकास गर्ने ।
* मध्यवर्ती क्षेत्र व्यवस्थापन प्रणलीबाट स्थानीय बासिन्दाहरुलाई सामुदायिक विकास र जैविक विविधता संरक्षण कार्यमा सहभागिता गराउने ।
*पर्या [[पर्यटन]] व्यवसाय प्रवद्र्धन गर्ने ।
*मध्यवर्ती क्षेत्र व्यवस्थापन प्रणलीबाट स्थानीय बासिन्दाहरुलाई सामुदायिक विकास र जैविक विविधता संरक्षण कार्यमा सहभागिता गराउने ।
 
==इतिहास==
यस क्षेत्रको संरक्षणको इतिहासलाई हेर्दा सन १९७६ मा जलाधार संरक्षण क्षेत्रको रुपमा शिवपुरी जलाधार संरक्षण वोर्डद्वारा संरक्षण सुरु गरि १९७८ मा शिवपुरी संरक्षीत जलाधार क्षेत्र कायम भएको पाइन्छ। त्यसैगरी सन १९८४ मा शिवपुरी जलाधार तथा वन्यजन्तु आरक्ष घोषणा भएको थियो। यसै नामानुसार यस क्षेत्रको आवस्यक संरक्षण तथा व्यवस्थापनका कार्यहरु हुदै जांदाजाँदा यो क्षेत्रको महत्वलाई अभैmअझै बढि मूल्याड्ढनमूल्याङ्कन गरी सनसन् २००२ मा नेपाल सरकारबाट शिवपुरी राष्ट्रिय निकुन्जकोनिकुञ्जको रुपमा राजपत्रमा सूचना प्रकाशित भएको थियो। नागार्जुन वनक्षेत्र तत्कालिन राजा विरेन्द्रको निजि वनको रुपमा रहेको र राजा विरेन्द्रको वंशनास भइसकेको परिवेशमा देशको राजनैतिक परिवर्तन संगैपरिवर्तनसँगै सो वनक्षेत्रलाई राष्ट्रियकरण गर्ने राजनैतिक निर्णयानुसार सन २००९ मा १५ वर्ग व.कि.मि. क्षेत्रफल ओगटेको नागार्जुन वन क्षेत्रलाई समेत शिवपुरी राष्ट्रिय निकुञजमा गाभि शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज निकुञ्ज नामाकरण गरिएको हो।
 
धेरै अगाडी देखी नै काठमाण्डौ उपत्यकामा यस निकुञ्जको ठूलो महत्व रहँदै आएको छ । काठमाण्डौ उपत्यकामा दैनिक खपत हुने हजांरैहजारौ लिटर पिउने पानीको मुल श्रोतमुलस्रोत भएका कारण पनि यस निकुञ्जको
महत्व इतिहास काल देखी नै रहँदै आएको छ । वि.सं. २०५८ मा काठमाण्डौकाठमाडौं, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको १४४ व.वर्ग कि.मीमि. भुभाग ओगटी शिवपुरी राष्ट्रिय निकुञ्जको रुपमा
यस निकुञ्जलाई स्थापना गरीएकोगरिएको थियो । त्यस पच्चातपश्चात यस निकुञ्जलाई पुनः वि.सं. २०६५ मा नागार्जुन वन संरक्षण क्षेत्रको काठमाण्डौ र धादिङमा पर्ने १५ व.वर्ग कि.मीमि. भुभागभूभाग समेटी कुल १५९ व.वर्ग कि.मीमि.
मा फैलाईएकोफैलाइएको थियो ।
 
==धरातलिय अवस्थिति==
यो निकुञजनिकुञ्ज समुन्द्रसमुद्र सतह देखि १३५० – २७३२ मि. कोमिटरको उचाईमा अवस्थित छ। भौगोलिक रुपमा शिवपुरी क्षेत्र २७°४५' देखि२७देखि २७° ५२ ' उत्तरी अक्षांस तथा ८५° १६ ' देखि८५देखि ८५° ४५ ' पूर्वी देसान्तरदेशान्तर र नागार्जुन क्षेत्र२७क्षेत्र २७° ४३ ' देखि२७देखि २७°४६ ' उत्तरी अक्षांस तथा८५तथा ८५°१३ ' देखि८५देखि ८५° १८ ' पूर्वी देसान्तरदेशान्तर सम्म फैलिएर रहेको नेपालको मध्य पहाडको प्रतिनिधित्व गर्ने यो एक मात्र निकुञजनिकुञ्ज हो।
 
==राजनीतिक अवस्थिति==
*यस निकुञ्जले [[वागमती]] अंचलकोअञ्चलको [[काठमाडौं|काठमाण्डौ]], [[धादिङ जिल्ला|धादिङ]], [[नुवाकोट जिल्ला|नुवाकोट]] र [[सिन्धुपाल्चोक जिल्ला|सिन्धुपाल्चोक]] जिल्लाका आंशिक भूभाग समेटिएको २६ गाउँ विकास समिति छोएको छ । जसमध्ये [[काठमाडौं|काठमाण्डौ]]का १४, [[धादिङ जिल्ला|धादिङ]]को १, [[नुवाकोट जिल्ला|नुवाकोट]] को ९ र [[सिन्धुपाल्चोक जिल्ला|सिन्धुपाल्चोक]] जिल्लाको २ गाउँ विकास समिति पर्दछन् ।
*जिल्ला अनुसार निकुञ्ज फैलिएको क्षेत्रफलको विवरण यस निकुञ्जले शिवपुरी क्षेत्र अन्तर्गत काठमाण्डौ जिल्लाको ९५ वर्ग कि. मि. भूभाग, [[नुवाकोट जिल्ला|नुवाकोट]] जिल्लाको ३६ वर्ग कि.मि. भूभाग र सिन्धुपाल्चोक जिल्लाको १३ वर्ग कि. मि. भूभाग गरी कुल १४४ वर्ग कि. मि. भूभाग ओगटेको छ । यसैगरी यस निकुञ्जले नागार्जुन क्षेत्र अन्तर्गत काठमाण्डौ जिल्लाको ७.७ वर्ग कि. मि. भूभाग र [[धादिङ जिल्ला|धादिङ]] जिल्लाको ७.३ वर्ग कि. मि. भूभाग गरी कुल १५ वर्ग कि. मि. भूभाग ओगटेको छ । यसरी दुवै क्षेत्र गरी यस निकुञ्जले कुल १५९ वर्ग कि. मि भूभाग ओगटेको छ ।
१, [[नुवाकोट जिल्ला|नुवाकोट]] को ९ र [[सिन्धुपाल्चोक जिल्ला|सिन्धुपाल्चोक]] जिल्लाको २ गाउँ विकास समिति पर्दछन् ।
*जिल्ला अनुसार निकुञ्ज फैलियको क्षेत्रफलको विवरण
यस निकुञ्जले शिवपुरी क्षेत्र अंर्तगत काठमाण्डौ जिल्लाको ९५ व. कि. मि. भुभाग, [[नुवाकोट जिल्ला|नुवाकोट]] जिल्लाको ३६ व. कि. मि. भुभाग र सिन्धुपाल्चोक जिल्लाको १३ व. कि. मि. भुभाग गरी
कुल १४४ व. कि. मि. भुभाग ओगटेको छ ।
यसैगरी यस निकुञ्जले नागार्जुन क्षेत्र अंर्तगत काठमाण्डौ जिल्लाको ७.७ व. कि. मि. भुभाग र [[धादिङ जिल्ला|धादिङ]] जिल्लाको ७.३ व. कि. मि. भुभाग गरी
कुल १५ व. कि. मि. भुभाग ओगटेको छ । यसारी दुबै क्षेत्र गरी यस निकुञ्जले कुल १५९ व. कि. मि भुभाग ओगटेको छ ।
 
==भौगोलीकभौगोलिक अवस्थिति==
*यस निकुञ्जको धरातलीय उचाई १३५० मिटरदेखी २७३२ मिटरसम्म रहेको छ । यस निकुञ्ज क्षेत्रको शिवपुरी, विष्णुद्वारविष्णुद्वार र अल्लेको लेकमा पौष माघ महिनामा छोटो समयको लागि हिमपात हुने
गर्दछ ।
 
Line ६२ ⟶ ५५:
==वनको किसिम र वनस्पति==
[[File:Albizia julibrissin4.jpg|thumb|निकुञ्जमा पाईने सिल्कको रुख]]
*वनको किसिम धरातलिय अवस्थ्तिले गर्दा यो निकुञ्ज क्षेत्रमा ४ किसिमका वनहरुवनहरू छन् ।
*यस निकुञ्जको तल्लो मिश्रित चौडापाते वन १३५० मि. देखी १५०० मि.को उचाईमा अवश्तित छ । जसमा पाइने मुख्य प्रजातिका रुखमा [[चिलाउने]], [[ढालेकट्टुस]], [[उतिस|उत्तिस]], [[काफल]], [[महुवा]], [[टुनी]], [[शिरीष]]
आदि पर्दछन् ।