"रविकृत रामायण" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३:
{{Notability}}
==बालकाण्ड==
रविकृत रामायण पश्चिम नोपलको गुल्मी जिल्लामा ज्यादै लोकप्रिय रहेको छ । यसको रचना रविलाल कंडेलले वि.सं.१९९० को दशकमा गरेका हुन् । यो एकतारे को लोकभाकामा ागइने पद्यमा रचना गरिएको छ । तर उनले आफ्नो परिचय दिंदा आफु अपठित र संस्कृतको नाममा कौमुदीको क पनि जवान्दिनं भनेर उल्लेख गरेका छन् । यसबाट उनको शास्त्र ज्ञान र व्याकरण ज्ञान नभएको बुझिन्छ । तर राम भक्तिका दृष्टिले भानुभक्ती रामायण पछिको लोकप्रिय कृति हो भन्न सकिन्छ ।
===।।रिटक।। न संझेर पो तो, राम संझेछ छ तो ।===
<br />