"गङ्गा नदी" का संशोधनहरू बिचको अन्तर

सा Krish Dulal द्वारा गंगा नदी पृष्ठलाई गङ्गा नदी मा सारियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
|नदी
<!-- *** Name section *** -->
|name = गंगागङ्गा
<!-- *** Map section *** -->
|map = Ganges-Brahmaputra-Meghna basins.jpg
|map_caption = संयुक्त घाटीहरू गंगागङ्गा (सुन्तला), ब्रह्मपुत्र (बैंगनी) र मेघना (हरियो)को मानचित्र
<!-- General section *** -->
|country = {{flag|भारत}}
पङ्क्ति ७४:
|source_long_EW = E
<!-- *** Mouth *** -->
|mouth_name = गंगागङ्गा डेल्टा
|mouth_location = बङ्गालको खाडी
|mouth_country = बंगलादेश
पङ्क्ति ९०:
<!-- *** Tributaries *** -->
|tributary_source=[[अलकनन्दा]]
|tributary_source1= धौलीगंगाधौलीगङ्गा,
|tributary_source2= [[नन्दाकिनी]],
|tributary_source3= पिण्डर नदी,
|tributary_source4= [[मन्दाकिनी नदी|मन्दाकिनी]],
|tributary_source5=[[भागीरथी नदी|भागीरथी]]
|tributary_left = रामगंगारामगङ्गा
|tributary_left1 = [[गोमती नदी|गोमती]]
|tributary_left2 = [[घाघरा नदी|घाघरा]]
पङ्क्ति ११५:
|tributary_right11 = कुन्ता
|tributary_right12 = गिर
|tributary_right13 = ऋषिगंगाऋषिगङ्गा
|tributary_right14 = हनुमान गंगागङ्गा
|tributary_right15 = सासुर खदेरी
<!-- *** Image *** --->
|image = Varanasiganga.jpg
|image_size = 300
|image_caption = गंगागङ्गा नदी [[वाराणसी]]मा
}}
 
'''गंगागङ्गा नदी''' वा '''गंगे''' एसियाका ठूला नदीहरू मध्येको एक तथा [[भारत]] र [[बङ्गलादेश]] भएर बहने नदी हो। करीब २५२५ किलोमिटर (१५६९ माइल) लामो यो नदी हिमालयको पश्चिमी भागमा अवस्थित भारतको [[उत्तराखण्ड]]बाट निस्किएर दक्षिणपूर्वतिर बहँदै भारतको उत्तरी समथर भूभाग हुँदै बङ्गलादेश प्रवेश गर्छ र अन्तमा [[बंगालको खाडी]]मा गएर समुद्रमा मिल्छ।यो नदी [[भारत]]को एउटा महत्वपूर्ण नदी तथा विश्वका सम्पूर्ण [[हिन्दू धर्म|हिन्दू]]हरूको आस्थाको एउटा केन्द्र हो। नदीमा बहने पानी लगायत अन्य वस्तुहरूको मात्राको आधारमा यो नदी विश्वकै तेस्रो स्थानमा पर्छ।|<ref name ="Kumar_Singh_Sharma">{{cite journal
| last = Kumar
| first = Rakesh
| last2 = Singh
| first2 = R.D.
| last3 = Sharma
| first3 = K.D.
| title = Water Resources of India
| journal = Current Science
पङ्क्ति १४२:
| accessdate = 2013-10-13 }}</ref>
 
गंगागङ्गा नदीले भारतको [[उत्तराखण्ड]]मा [[हिमालय]]बाट लिएर [[बंगालको खाडी]]को [[सुन्दरवन]]सम्मको विशाल भूभागलाई सिंचित गर्दछ। यो भारतको प्राकृतिक सम्पदा मात्र हैन, जनजनको भावनात्मक आस्थाको आधार पनि हो। २,०७१ कि.मी सम्म भारत{{citation needed}} तथा [[बंगलादेश]]मा आफ्नो लामो यात्रा गर्दै यो सहायक नदीहरूको साथै दस लाख वर्ग किलोमीटर क्षेत्रफलको अति विशाल उपजाऊ मैदानको रचना गर्छ। सामाजिक, साहित्यिक, सांस्कृतिक र आर्थिक दृष्टिबाट अत्यन्त महत्त्वपूर्ण गंगाकोगङ्गाको यो मैदान आफ्नो घनो जनसङ्ख्याको कारण पनि जानिन्छ। १०० फिट (३१ मी)को अधिकतम गहिराइ{{citation needed}} भएको यो नदी भारतमा पवित्र मानिन्छ तथा यसको उपासना माँ र देवीको रूपमा गरिन्छ। भारतीय पुराण र साहित्यमा आफ्नो सौंन्दर्य र महत्वका कारण पटक-पटक आदरका साथ वंदित गंगागङ्गा नदीको प्रति विदेशी साहित्यमा पनि प्रशंसा र भावुकतापूर्ण वर्णन गरिएको छ।
 
यस नदीमा [[माछा]] तथा [[सर्प]]को अनेक प्रजातिहरू त पाईछन् नै मीठा पानीका दुर्लभ [[डल्फिन]] पनि पाइन्छन्। यो [[कृषि]], [[पर्यटन]], साहसिक खेलहरू तथा उद्योगहरूको विकासमा महत्त्वपूर्ण योगदान दिन्छ तथा आफ्नो तटमा बसेका सहरहरूको जलापूर्ति पनि गर्छ। यसको तटमा विकसित धार्मिक स्थल र तीर्थ भारतीय सामाजिक व्यवस्थाका विशेष अङ्ग हुन्। यसको माथि बनेका पुल, बाँध , नदी परियोजनाहरू भारतको बिजुली, पानी र कृषिसँग सम्बन्धित आवश्यकतालाई पूरा गर्छ। वैज्ञानिकहरू भन्छन् कि यो नदीको जलमा ब्याक्टिरियोफेज नामक [[विषाणु]] हुन्छन् जो जीवाणुहरू र अन्य हानिकारक सूक्ष्मजीवहरूलाई जीवित रहन दिदैनन्। गंगाकोगङ्गाको यस असीमित शुद्धीकरण क्षमता र सामाजिक श्रद्धा रहेता पनि यसको प्रदूषण रोक्न सकिएको छैन । यसको पानीलाई सफा गर्ने विभिन्न प्रयत्न जारी छ र सफाईको अनेक परियोजनाको क्रममा [[नोभेम्बर]], [[सन् २००८|२००८]]मा [[भारत सरकार]]द्वारा यसलाई भारतको राष्ट्रिय नदीको रूपमा घोषणा गरिएको थियो।<ref>http://www.bihartodayonline.com/</ref>
 
== उद्गम ==
{{main|गंगोत्री}}
[[चित्र:Bhagirathi River at Gangotri.JPG|thumb|256px|left|[[भागीरथी]] नदी, [[गंगोत्री]]मा]]
गंगागङ्गा नदीको मुख्य शाखा भागीरथी हो जो कुमायूँमा हिमालयको गोमुख नामको स्थानमा गंगोत्री हिमतालबाट प्रवाहित हुन्छ ।<ref name="टीडीआईएल"/> गंगाकोगङ्गाको यस उद्गम स्थलको उचाई ३१४० मिटर छ। यहाँ गंगालाईगङ्गालाई समर्पित एउटा मन्दिर पनि छ। [[गंगोत्री]] तीर्थ, सहरबाट १९ किलोमिटर उत्तर तर्फको ३८९२ मिटर(१२,७७० फिट)को उचाईमा यो हिमतालको मुख छ। यो हिमताल २५ किलोमिटर लामो र ४ किलोमिटर चौडाई र लगभग ४० मिटर अग्लो छ। यसै हिमतालबाट भागीरथी एउटा सानो गुफाजस्तो मुखमा अवतरित हुन्छ । यसको जलस्रोत ५००० मिटर उचाईमा स्थित एक बेसिन छ। यस बेसिनको मूल पश्चिमी ढलानको सन्तोपन्थको शिखरमा छ। गौमुखको बाटोमा ३६०० मिटर अग्लो चिरबासा ग्राममा विशाल गोमुख हिमतालको दर्शन हुन्छ।<ref name="गंगोत्री">{{cite web |url= http://210.212.78.56/50cities/gangotri/hindi/home.asp|title= गंगोत्री|accessmonthday=[[१४ जून]]|accessyear=[[वर्ष २००९|२००९]]|format= एचटीएम|publisher= उत्तराखंड सरकार|language=}}</ref> यस हिमतालमा [[नन्दा देवी]], [[कामत पर्वत]] तथा [[त्रिशुल पर्वत]]को हिउ पग्लिएर आउँदछ। यद्यपि गंगाकोगङ्गाको आकार लिनको लागि अनेक साना धाराहरूको योगदान छ तर ६ ठूला र त्यसको सहायक ५ साना धाराहरूको भौगोलिक र सांस्कृतिक महत्त्व धेरै छ। [[अलकनन्दा]]को सहायक नदी [[धौली]], [[विष्णु गंगागङ्गा]] तथा [[मन्दाकिनी नदी|मन्दाकिनी]] हो । [[धौली|धौली गंगागङ्गा]]को [[अलकनन्दा]]सँग [[विष्णु प्रयाग]]मा मिलन हुन्छ। यो १३७२ मिटरको उचाईमा अवस्थित छ।त्यसै गरी २८०५ मिटर अग्लो [[नन्द प्रयाग]]मा अलकनन्दाको [[नन्दाकिनी नदी]]सँग मिलन हुन्छ। यसपछि [[कर्ण प्रयाग]]मा अलकनन्दाको कर्ण गंगागङ्गा वा पिन्डर नदीसँग मिलन् हुन्छ। फेरी [[ऋषिकेश]]बाट १३९ किलोमिटर टाढा स्थित [[रुद्र प्रयाग]]मा अलकनंदा [[मन्दाकिनी नदी]]सँग मिल्दछ। यस पछि भागीरथी र अलकनन्दा १५०० फिटमा अवस्थित [[देव प्रयाग]]मा मिल्दछ यहाँबाट यो सम्मिलित जल-धारा गंगागङ्गा नदीको नामबाट अगाडी प्रवाहित हुन्छ। यिनै पाँच प्रयागहरू सम्मिलित रूपबाट [[पञ्च प्रयाग]]भनिन्छ।<ref name="टीडीआईएल">{{cite web |url= http://tdil.mit.gov.in/coilnet/ignca/utrn0078.htm|title= उत्तरांचल-एक परिचय|accessmonthday=[[२८ अप्रिल]]|accessyear=[[2008]]|format= एचटीएम|publisher= टीडीआईएल|language=}}</ref> यस प्रकार २०० किलोमिटरको सागुरो पहाडी बाटो तय गरेर गंगागङ्गा नदी [[ऋषिकेश]] हुँदै पहिलो चोटी मैदानलाई स्पर्श [[हरिद्वार]]मा गर्दछ।
 
== गंगाकोगङ्गाको मैदान ==
{{main|सिंधु-गंगागङ्गा-ब्रह्मपुत्रको मैदान}}
[[चित्र:NorthIndiaCircuit 250.jpg|thumb|256px|[[प्रयाग|त्रिवेणी-संगम]], [[इलाहाबाद|प्रयाग]]]]
हरिद्वारबाट लगभग ८०० कि.मी. मैदानी यात्रा गर्दै [[गढमुक्तेश्वर]],सोरों, [[फर्रुखाबाद]], [[कन्नौज]], [[बिठूर]], [[कानपुर]] हुदै गंगागङ्गा इलाहाबाद (प्रयाग) पुग्छ। यहाँ यसको संगम [[यमुना नदी|यमुना]] नदीसँग हुन्छ। यो संगम स्थल हिन्दुको एक महत्त्वपूर्ण तीर्थ हो। यसलाई तीर्थराज प्रयाग भनिन्छ। यसपछी हिन्दू धर्मको प्रमुख मोक्षदायिनी नगरी [[वाराणसी|काशी]] ([[वाराणसी]])मा गंगागङ्गा एक वक्र लिन्छ, जसबाट यो यहाँ उत्तरवाहिनी भनिन्छ। यहाँबाट [[मीरजापुर]], [[पटना]], [[भागलपुर]] हुँदै [[पाकुर]] पुग्छ। यो बीच यसमा धेरै जस्ता सहायक नदीहरू, जस्तै- [[सोन]], [[गंडक]], [[घाघरा]],[[कोशी नदी|कोशी]] आदि मिसिन्छन्। [[भागलपुर]]मा [[राजमहल]]को पहाडहरूबाट यो दक्षिणवर्ती हुन्छ। पश्चिम बंगालको मुर्शिदाबाद जिल्लाको गिरिया भन्ने स्थान नजीकै गंगागङ्गा नदी २ शाखाहरूमा विभाजित हुन्छ-भागीरथी र पद्मा। भागीरथी नदी गिरियाबाट दक्षिणको तर्फ बग्न लाग्छ। जबकि पद्मा नदी दक्षिण-पूर्व तर्फ बग्दै [[फरक्का बैराज]] ([[१९७४]] निर्मित)बाट छान्दै बंगला देशमा प्रवेश गर्छ। यहाँबाट गंगाकोगङ्गाको डेल्टाई भाग शुरू हुन्छ। मुर्शिदाबाद सहर देखि हुगली सहरसम्म गंगाकोगङ्गाको नाम भागीरथी नदी तथा हुगली सहर देखि मुहाने सम्म गंगाकोगङ्गाको नाम हुगली नदी हो। गंगाकोगङ्गाको यो मैदान मूलत: एक भू-अभिनति गर्त छ जसको निर्माण मुख्य रूपले हिमालय पर्वतमाला निर्माण प्रक्रियाको तेस्रो चरणमा लगभग ६-४ करोड वर्ष पहिले भएको थियो। त्यहाँबाट यसलाई हिमालय र प्रायद्वीपबाट निस्किने नदीहरू आफ्नो साथ ल्याएका अवसादहरू बाट पाट हुदैछन्। यिनी मैदानहरूमा जलोढको औसत गहिराई १००० देखि २००० मीटर छ। यस मैदानमा नदीको प्रौढावस्थामा बन्नेवाला अपरदनी र निक्षेपण स्थलाकॄतिहरू, जस्तै- बालू-रोधका, विसर्प, गोखुर ताल र गुंफित नदीहरू पाइन्छन्।
 
गंगाकोगङ्गाको यस घाटीमा एक यस्तो सभ्यताको उद्भव र विकास भयो जसको प्राचीन इतिहास अत्यन्त गौरवमयी र वैभवशाली छ।
 
== सुंदरवन डेल्टा ==
{{main|सुंदरवन}}
[[चित्र:Sundarbans.jpg|thumb|256px|[[सुन्दरवन|सुंदरवन]]-विश्वको सबैभन्दा ठूलो [[डेल्टा]]-गंगाकोगङ्गाको मुहाना-[[बंगालको खाडी]] मा]] हुगली नदी [[कोलकाता]], [[हावडा]] हुदै [[सुन्दरवन|सुंदरवन]]को भारतीय भागमा सागरबाट संगम गर्छ। पद्मामा [[ब्रह्मपुत्र नदी|ब्रह्मपुत्र]]बाट निस्कने शाखा नदी [[जमुना नदी]] एवं [[मेघना नदी]] मिल्छ। अंततः यो ३५० कि.मी. चौडा [[सुन्दरवन|सुंदरवन]] [[डेल्टा]]मा गएर [[बंगालको खाडी]]मा सागर-संगम गर्छ। यो डेल्टा गंगागङ्गा एवं उसको सहायक नदीहरूले ल्याएको नवीन जलोढ देखि १,००० वर्षहरूमा निर्मित समतल एवं निम्न मैदान हो। यहाँ गंगागङ्गा र बंगालको खाडीको संगममा एक प्रसिद्ध हिन्दू तीर्थ छ जसलाई [[गंगासागरगङ्गासागर|गंगागङ्गा-सागर-संगम]] भन्छन्।<ref name="इंडियानेट">{{cite web |url= http://www.indianetzone.com/2/ganga_river.htm|title= गंगागङ्गा रिवर|accessmonthday=[[१४ जून]]|accessyear=[[वर्ष २००९|२००९]]|format= एचटीएम|publisher=इण्डिया नेट जोन |language=अङ्ग्रेजी}}</ref> विश्वको सबै भन्दा ठूलो [[डेल्टा]] ([[सुन्दरवन|सुंदरवन]]) धेरै जसो प्रसिद्ध वनस्पतिहरू र प्रसिद्ध [[बंगाल बाघ|बंगाल टाईगर]]को निवास स्थान हो।<ref name="इंडियानेट"/> यो डेल्टा अलि अलि गर्दै सागरको तर्फ बढि रहेको छ। केही समय पहिले कोलकाता सागर तटमा स्थित थियो र सागरको विस्तार राजमहल तथा सिलहट तक थियो, परन्तु अब यो तटबाट १५-२० मील (२४-३२ किलोमीटर) दूर स्थित लगभग १,८०,००० वर्ग किलोमीटरको क्षेत्रमा फैलिएको छ। जब डेल्टाको सागरको तर्फ निरन्तर विस्तार हुन्छ उसलाई प्रगतिशील डेल्टा भन्दछन्।<ref>{{cite book |last=सिहं |first=सविन्द्र |title= भौतिक भूगोल |year=जुलाई २००२ |publisher=वसुन्धरा प्रकाशन |location=गोरखपुर |id= |page=२४७-२४८ |accessday= ३|accessmonth= जून|accessyear= २००९}}</ref> सुंदरवन डेल्टामा भूमिको ढाल अत्यन्त कम भएको कारण यहाँ गंगागङ्गा अत्यन्त कम गतिले बग्छ र आफ्नो साथ ल्याएको माटोलाई मुहानेमा थुपारी दिन्छ जसबाट डेल्टाको आकार बढ्दै जान्छ र नदीक कईयौँ धारा एवं उपधाराहरू बन्छन्। यस प्रकार बनेको गंगाकागङ्गाका प्रमुख शाखा नदीहरू [[जालंगी नदी]], [[इच्छामती नदी]], [[भैरव नदी]], [[विद्याधरी नदी]] र [[कालिन्दी नदी]] छन्। नदीहरूको वक्र गतिले बग्नाको कारण दक्षिणी भागमा कईयौँ धनुषाकार तालहरू बनेका छन्।
 
== सहायक नदीहरू ==
{{main|गंगाकागङ्गाका सहायक नदीहरू}}
[[चित्र:Devprayag Bhagirathi Alaknanda.jpg|thumb|256px|right|देवप्रयागमा भागीरथी(बायाँ) र अलकनंदा(दायाँ) मिलेर गंगाकोगङ्गाको निर्माण गर्दै]] गंगामागङ्गामा उत्तर तिरबाट आएर मिलन वाला प्रमुख सहायक नदीहरू यमुना, रामगंगारामगङ्गा, कर्णाली (घाघरा), राप्ती, गंडक, कोसी र काक्षी हो तथा दक्षिणको पठारबाट आएर यसमा मिलन वाला प्रमुख नदीहरू चंबल, सोन, बेतवा, केन, दक्षिणी टोस आदि हुन। यमुना गंगाकोगङ्गाको सबै भन्दा प्रमुख सहायक नदी हो जुन हिमालयको बन्दरपूँछ चोटीको आधारमा यमुनोत्री हिमखण्डबाट निस्कदछ।<ref>{{cite web |url= http://bharat.gov.in/knowindia/rivers.php|title=भारतको बारेमा जानो|accessmonthday=[[२१ जून]]|accessyear=[[वर्ष २००९|२००९]]|format=|publisher=भारत सरकार|language=}}</ref><ref>{{cite web |url= http://bharatbhraman.agoodplace4all.com/भारत-की-प्रमुख-नदीहरू/ |title=भारतको प्रमुख नदीहरू|accessmonthday=[[२१ जून]]|accessyear=[[वर्ष २००९|२००९]]|format=|publisher=भारत भ्रमण|language=}}</ref> हिमालयको माथि भागमा यसमा टोंस<ref>{{cite web |url= http://hindi.indiawaterportal.org/?q=content/उत्तराखंड-की-प्रमुख-नदीहरू |title=उत्तराखंडको प्रमुख नदीहरू|accessmonthday=[[२१ जून]]|accessyear=[[वर्ष २००९|२००९]]|format=|publisher=इंडिया वाटर पोर्टल |language=}}</ref> तथा त्यस पछि लघु हिमालयमा आए पछि यसमा गिरि र आसन नदीहरू मिलछ। चम्बल, बेतवा, शारदा र केन यमुनाको सहायक नदीहरू हुन। चम्बल इटावाको नजीकै तथा बेतवा हमीरपुरको नजीकै यमुनामा मिलछ। [[यमुना नदी|यमुना]] [[इलाहाबाद]]को नजीक बाया तर्फबाट गंगागङ्गा नदीमा गएर मिल्दछ। रामगंगारामगङ्गा मुख्य हिमालयको दक्षिणी भाग [[नैनीताल]]को नजीकबाट निस्केर [[बिजनौर जिला|बिजनौर जिल्ला]] बाट बग्दै [[कन्नौज]]को नजीकै गंगामागङ्गामा मिल्दछ। कर्णाली नदी मप्सातुंग नामक हिमनदबाट निस्केर [[अयोध्या]], [[फैजाबाद]] हुदै [[बलिया जिला|बलिया जिल्ला]]को सीमानाको नजीकै गंगामागङ्गामा मिल्दछ। यस नदीको पर्वतीय भागमा कर्णाली तथा मैदानी भागमा [[घाघरा]] भनिन्छ। [[गंडक]] हिमालयबाट निस्किएर [[नेपाल]]मा शालीग्राम नामले बग्दै मैदानी भागमा नारायणी नदीको नाम पाउछ। यो काली गंडक र त्रिशूल नदीहरूको पानी लिएर प्रवाहित हुदै सोनपुरको नजीकै गंगामागङ्गामा मिल्दछ। [[कोसी]]को मुख्यधारा अरुण हो जुन गोसाई धामको उत्तरबाट निस्कदछ। [[ब्रह्मपुत्र नदी|ब्रह्मपुत्र]]को बेसिनको दक्षिणबाट सर्पाकार रूपमा अरुण नदी बग्दछ जहाँ यारू नामक नदी यसले मिसिन्छ। यसपछि [[सगरमाथा]]को [[कञ्चनजङ्घा हिमाल|कंचनजंघा]] शिखरहरूको बीचबाट बग्दै यो दक्षिण तिर ९० किलोमीटर बग्दछ छ जहाँ पश्चिमबाट सूनकोसी तथा पूर्वबाट तमर कोसी नामका नदीहरू यसमा मिसिन्छन्। यसपछि कोसी नदीको नामले यो [[चुरे|शिवालिक]]को पार गदै मैदानमा उतिर्न्छ तथा बिहार राज्यमा बग्दै गंगामागङ्गामा मिसिन्छ। [[अमरकंटक]] पहाडीबाट निस्किएर [[सोन नदी]] [[पटना]]को नजीकै गंगामागङ्गामा मिसिन्छ। मध्य-प्रदेशको [[मऊ]]को नजीक जनायाब पर्वतबाट निस्किएर [[चम्बल नदी]] [[इटावा]] बाट ३८ किलोमीटरको दूरीमा यमुना नदीमा मिसिन्छ। बेतवा नदी मध्य प्रदेशमा [[भोपाल]] बाट निस्किएर उत्तर [[हमीरपुर]]को नजीक यमुनामा मिसिन्छ। भागीरथी नदीको दाहिने किनाराबाट मिसिने अनेक नदीहरूमा बाँसलई, द्वारका, मयूराक्षी, रूपनारायण, कंसावती र रसूलपुर प्रमुख हुन। जलांगी र माथा भाँगा वा चूनीं बायाँ किनाराबाट मिसिन्छन् जुन अतीत कालमा गंगागङ्गा या पद्माको शाखा नदीहरू थिए। तर यो वर्तमान समयमा गंगाबाटगङ्गाबाट पृथक भएर वर्षाकालीन नदीहरू बनेको छ।
 
== जीव-जन्तु ==
{{main}}
[[चित्र:Indian Gharial Crocodile Digon3.JPG|thumb|right|256px|गंगागङ्गा नदीमा पाएने घडियाल गोहि]]
[[चित्र:Comdolph.jpg|right|256px|thumb|गंगागङ्गा नदीमा पाइने डालफिन]]
ऐतिहासिक तथ्यहरूलाई हेर्दा यो ज्ञात हुन्छ कि १६औं तथा १७औं शताब्दी सम्म गंगागङ्गा-यमुना प्रदेश घना वनबाट ढाकिएको थियो। यिनै वनहरूमा जङ्गली [[हात्ती]], [[भैँसी|भैंसि]], गेंडा, सिंह, [[बाघ]] तथा गवलको शिकार हुन्थ्यो। गंगाकोगङ्गाको तटवर्ती क्षेत्र आफ्नो शान्त तथा अनुकूल पर्यावरणको कारण रङ्गी-बिरङ्गी पंक्षिहरूको संसार बनाएको छ । यसमा माछाहरूको १४० प्रजातिहरू, ३५ सरीसृप तथा यसको तटमा ४२ स्तनधारी प्रजातिहरू पाइन्छ। यहाँको उत्कृष्ट पारिस्थितिकी संरचनामा धेरै प्रजातिको वन्य जीवहरू जस्तै नीलगाई, सांभर, खरायो, नेवला, चिंकारासँग सरीसृप-वर्गको जीव-जन्तुहरूलाई पनि आश्रय प्राप्त भएको छ। यस इलाकामा यस्तो धेरै जीव-जन्तुहरूको प्रजातिहरू छन जुन दुर्लभ भएको कारण संरक्षित घोषित गरिसकिएको छ। गंगाकोगङ्गाको पर्वतीय किनारमा [[लंगुर]], [[रातो बाँदर]], [[भालु]], [[चितुवा]], [[हिउँ चितुवा]], हरिण, सांभर, कस्तूरी मृग, सेरो, बरड मृग, साही, तहर आदि निक्कै सङ्ख्यामा पाइन्छन्। विभिन्न रङ्गको पुतलीहरू तथा किराहरू पनि यहाँ पाइन्छन्।<ref>{{cite web |url= http://210.212.78.56/50cities/gangotri/hindi/profile_environment.asp|title=पर्यावरण|accessmonthday=[[२२ जून]]|accessyear=[[वर्ष २००९|२००९]]|format=एएसपी|publisher=गंगोत्री|language=}}</ref> बढदो जनसङ्ख्याको दबावमा बिस्तारै-बिस्तारै वनहरूको लोप हुन लागेको र गंगाकोगङ्गाको घाटीमा सर्वत्र कृषि हुन्छ तर पनि गंगाकोगङ्गाको मैदानी भागमा हरिण, जंगली सुँगुर, जंगली बिरालोहरू, [[गिद्ध]], [[स्याल]]को अनेक प्रजातिहरू ठूलो संख्यामा पाइन्छन्। [[डल्फिन]]को दुई प्रजातिहरू गंगामागङ्गामा पाइन्छ जसलाई [[गंगागङ्गा डालफिन]] र [[इरावदी डालफिन]]को नामले जानिन्छ। यस वाहेक गंगामागङ्गामा पाईने [[शार्क]]को कारणबाट पनि गंगाकोगङ्गाको प्रसिद्ध छ जसमा बग्दै गरेको पानीमा पाईने [[शार्क]]को कारण विश्वका वैज्ञानिकहरूको ठूलो रुचि छ। यस नदी र बंगालको खाडीको मिलन स्थलमा बन्ने संगमलाई सुन्दरवनको नामले जानिन्छ जुन विश्वको धेरै जसो प्रसिद्ध वनस्पतिहरू अझ प्रसिद्ध बंगाल टाईगरको गृहक्षेत्र हो।
 
==आर्थिक महत्त्व==
{{main|गंगाकोगङ्गाको आर्थिक महत्त्व}}
[[चित्र:Rafting Tara.jpg|thumb|256px|गंगामागङ्गामा [[राफ्टिंग|रैफ्टिंग]]पनि हुन्छ।]]
गंगागङ्गा आफ्नो उपत्यकाहरूमा [[भारत]] र [[बंगलादेश]]को कृषि आधारित अर्थमा भारी सहयोग गर्दछन्, यो आफ्नो सहायक नदीहरू सहित धेरै ठूलो क्षेत्रको लागि सिंचाईको बारहमासे श्रोत पनि हो। यि क्षेत्रहरूमा उमार्ने प्रधान उपजमा मुख्यतः [[धान]], [[गहु]], [[दाल]], [[तिलहन]] एवं [[आलू]] छन्। जुन भारतको कृषि आजको महत्त्वपूर्ण श्रोत हों। गंगाकोगङ्गाको तटीय क्षेत्रहरूमा दलदल एवं पोखरिहरूको कारण यहाँ लेग्यूम, खुर्सानि, तोरी, तिल, गहु र जूटको राम्रो खेति हुन्छ। नदीमा [[मत्स्य पालन|मत्स्य उद्योग]] पनि धेरै मात्रामा चल्दछ। गंगागङ्गा नदी प्रणाली भारतको सबै भन्दा ठूलो नदी प्रणाली हो। यसमा लगभग ३७५ मत्स्य प्रजातिहरू उपलब्ध छन्। वैज्ञानिकों द्वारा [[उत्तर प्रदेश]] तथा [[बिहार]]मा १११ मत्स्य प्रजातिहरूको उपलब्धता बताएको छ।<ref>{{cite web |url= http://fisheries.up.nic.in/manual.htm|title= प्रशिक्षण एवं प्रसार सम्बन्धी मैनुअल|accessmonthday= |accessyear= |last= |first= |authorlink= |coauthors= |date= |year= २००७|month= |format= एचटीएम|work= |publisher= मत्स्य विभाग, उत्तर प्रदेश |pages= |language=|archiveurl= |archivedate= |quote= }}</ref> [[फरक्का बैराज|फरक्का बांध]] बनेपछी गंगागङ्गा नदीमा हिल्सा मछाको बीजोत्पादनमा सहायता भएको छ। <ref>{{cite web |url= http://www.cifri.ernet.in/technology.html|title= हिल्सा ब्रीडिंग एण्ड हिल्साह हैचेरी|accessmonthday= |accessyear= |last= |first= |authorlink= |coauthors= |date= |year= |month= |format= |work= |publisher= सी.आई.एफ.आर.आई.|pages= |language= अङ्ग्रेजी|archiveurl= |archivedate= |quote= }}</ref> गंगाकोगङ्गाको महत्त्व पर्यटनमा आधारित आयको कारण पनि हो। यसको तटमा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण तथा प्राकृतिक सौंदर्यबाट भरपूर धेरै पर्यटन स्थल छन जुन राष्ट्रिय आयको महत्त्वपूर्ण श्रोत हों। गंगागङ्गा नदीमा रैफ्टिंगको शिविरहरूको आयोजन गरिन्छ। जुन साहसिक खेलहरू र पर्यावरणद्वारा भारतको आर्थिक सहयोगमा सहयोग गर्छन। गंगागङ्गा तटको तीन ठूलो सहर [[हरिद्वार]], [[इलाहाबाद]] एवं [[वाराणसी]] जुन तीर्थ स्थलहरूमा विशेष स्थान राखछन। यस कारण यहाँ श्रद्धालुहरूको ठूलो संख्या निरंतर भइरहन्छ र धार्मिक पर्यटनमा महत्त्वपूर्ण योगदान गर्छ। गर्मीको मौसममा जब पहाडहरू देखि बरफ पग्लिन्छ, तब नदीमा पानीको मात्रा तथा बहाव राम्रो हुन्छ, यस समय उत्तराखंडमा ऋषिकेश - बद्रीनाथ मार्गमा कौडियाला देखि ऋषिकेशको बिच रैफ्टिंग, क्याकिंग तथा कैनोइंगको शिविरहरूको आयोजन गरिन्छ, जुन साहसिक खोलहरूको शौकीन र पर्यटकहरूलाई विशेष रूपले आकर्षित गरेर भारतको आर्थिक सहयोगमा महत्त्वपूर्ण भूमिका निभाइन्छ।<ref>{{cite web |url= http://www.uttara.in/hindi/gmvn/tourist/adv_sports/rafting.html|title= राफ्टिंग |accessmonthday=२२ जून |accessyear=२००९ |last= |first= |authorlink= |coauthors= |date= |year= २००७|month= |format= एचटीएमएल|work= |publisher=उत्तराखंड पोर्टल|pages= |language=|archiveurl= |archivedate= |quote= }}</ref>
 
== बाँध एवं नदी परियोजनाहरू ==
{{main|गंगाकोगङ्गाको बाँध एवं नदी परियोजनाहरू}}
[[चित्र:Tehri dam india.jpg|thumb|256px|[[टिहरी बाँध]]]]
गंगागङ्गा नदीमा निर्मित धेरै बाँध भारतीय जन-जीवन तथा अर्थ व्यवस्थाको महत्त्वपूर्ण अङ्ग हों। यिनीहरूमा प्रमुख हो फरक्का बाँध, टिहरी बाँध, तथा भीमगोडा बाँध। फरक्का बांध (बैराज) भारतको [[पश्चिम बङ्गाल|पश्चिम बंगाल]] प्रान्तमा स्थित गंगागङ्गा नदीमा बनाइएको छ। यस बाँधको निर्माण [[कोलकाता]] बंदरगाहको गाद (सिल्ट) देखि मुक्त गराउनको लागि भएको थियो जुन कि १९५० देखि १९६० सम्म यस बंदरगाहको प्रमुख समस्या थियो। कोलकाता [[हुगली]] नदीमा स्थित एक प्रमुख बंदरगाह हो। ग्रीष्म ऋतुमा हुगली नदीको बहावलाई निरंतर कायम राख्नको लागि गंगागङ्गा नदीको जलको एक ठूलो भागलाई फरक्का बाँधद्वारा हुगली नदीमा मोडिइएको छ। गंगामागङ्गामा निर्मित दोस्रो प्रमुख बाँध [[टिहरी बाँध]] टिहरी विकास परियोजनाको एक प्राथमिक बाँध हो जुन [[उत्तराखण्ड|उत्तराखंड]] प्रान्तको [[टिहरी जिला|टिहरी]] जिल्लामा स्थित छ। यो बाँध गंगागङ्गा नदीको प्रमुख सहयोगी नदी [[भागीरथी]]मा बनाइएको छ। टिहरी बाँधको ऊँचाई २६१ मीटर छ जसले यसलाई विश्वको पाचौं सबै भन्दा ऊँचा बाँध बनाउदछ छ। यस बाँधबाट २४०० मेगावाट विद्युत उत्पादन, २७०,००० हेक्टर क्षेत्रको सिंचाई र प्रतिदिन १०२.२० करोड लीटर पेयजल दिल्ली, उत्तर-प्रदेश एवं उत्तरांचलको उपलब्ध गराउन प्रस्तावित छ। तेस्रो प्रमुख बाँध भीमगोडा बाँध [[हरिद्वार]]मा स्थित छ जसलाई सन १८४०मा अङ्ग्रेजहरूले गंगागङ्गा नदीको पानीलाई विभाजित गरेर माथि गंगागङ्गा नहरमा मोडनेको लागि बनाइएको थियो। यो नहर हरिद्वारको भीमगोडा नामक स्‍थान देखि गंगागङ्गा नदीको दाहिने तटबाट निक्लदछ। प्रारम्‍भमा यस नहरमा जल पूर्ति गंगागङ्गा नदीमा एक अस्‍थायी बाध बनाएर गरिन्थ्यो। वर्षाकाल प्रारम्‍भ हुदा नै अस्‍थायी बाध फुट्ने गर्दथ्यो तथा मनसुन अवधिमा नहरमा पानी सञ्चालन गरिन्थ्यो। यस प्रकार यस नहरबाट केवल रबीको खेतिहरूलाई नै सिंचाई हुन सक्थ्यो। अस्‍थायी बंध निर्माण स्‍थलको डाउनस्‍ट्रीममा वर्ष १९७८-१९८४को अवधिमा भीमगोडा बैराज निर्माण गरियो। यो बनेपछि माथि गंगागङ्गा नहर प्रणालीबाट खरीफ खेतिमा पनि पानी दिन थालियो।<ref>{{cite web |url= http://idup.gov.in/wps/portal/!ut/p/c0/04_SB8K8xLLM9MSSzPy8xBz9CP0os3hTS1MnnwBHAwP3IH83AyNzoxCTQFMzQxNfU_2CbEdFANeB8hE!|title=सिंचाईको इतिहास तथा प्रदेशको मुख्‍य नहर प्रणालिहरूको सिंहावलोकन|accessmonthday=[[२२ जून]]|accessyear=[[वर्ष २००९|२००९]]|format=|publisher=उत्तर प्रदेश सिंचाई विभाग|language=}}</ref>
 
== प्रदूषण एवं पर्यावरण ==
{{main|गंगागङ्गा प्रदूषण नियन्त्रण}}
[[चित्र:Gaumukh.jpg|thumb|right|256px|गोमुखमा शुद्ध गंगागङ्गा नदी]]गंगागङ्गा नदी विश्व भरमा आफ्नो शुद्धीकरण क्षमताको कारण जानिन्छ। लामो समय देखि प्रचलित यसको शुद्धीकरणको मान्यतामा वैज्ञानिक आधार पनि छ। वैज्ञानिक मानछन कि यस नदीको जलमा [[बैक्टीरियोफेज]] नामक [[विषाणु]] हुन्छन्, जुन [[जीवाणु]]हरू तथा अन्य हानिकारक सूक्ष्मजीवहरूको जीवित रहन दिदैनन। नदीको जलमा प्राणवायु ([[प्राणवायु|औक्सीजन]])को मात्रा कायम राख्ने असाधारण क्षमता छ। तर यसको कारण अझै सम्म अज्ञात छ। एक राष्ट्रिय सार्वजनिक रेडियो कार्यक्रमको अनुसार यस कारण [[हैजा]] र [[पेचिश]] जस्तो रोगहरू हुने खतरा धेरै नै कम हुन्छ, जसबाट महामारिहरू हुने संभावना ठूलो स्तरमा टर्दछ।<ref>बैक्टीरियोफेजको स्व-शुद्धिकरण प्रभाव, औक्सीजन रिटेन्शन रहस्य: [http://www.npr.org/templates/story/story.php?storyId=17134270 मिस्ट्री फैक्टर गिव्स गैन्जेस ए क्लीन रेप्युटेशन] जूलियन क्रैन्डा-२ हल्लिक. नेशनल पब्लिक रेडियो।</ref> तर गंगाकोगङ्गाको किनारमा घना रूपमा बसेका औद्धोगिक नगरहरूको ढलको फोहोर सीधा गंगागङ्गा नदीमा मिलनबाट हुने गंगाकोगङ्गाको प्रदूषण पछिल्लो धेरै बर्षदेखि भारत सरकार र जनताको चिन्ताको विषय बनेको छ। औद्धोगिक फोहर साथ-साथ प्लास्टिक फोहरको बहुल्यताले गंगागङ्गा जललाई पनि धेरै प्रदूषित गरेको छ। वैज्ञानिक जांच अनुसार गंगाकोगङ्गाको बायोलाजिकल औक्सीजन स्तर ३ डिग्री (सामान्य) देखि बढेर ६ डिग्री भैसकेको छ। गंगामागङ्गामा २ करोड ९० लाख लीटर प्रदूषित फोहोर प्रतिदिन थुप्रिदै छ। विश्व बैंक प्रतिवेदनको अनुसार उत्तर-प्रदेशको १२ प्रतिशत रोगहरूको कारण प्रदूषित गंगागङ्गा जल हो। यो घोर चिन्तनीय छ कि गंगागङ्गा-जल न स्नानको लागि योग्य रह्यो, न पिउनको लागि योग्य रह्यो र न त सिंचाईको योग्य। गंगाकोगङ्गाको पराभवको अर्थ हुनेछ, हाम्रो समूचा सभ्यताको अन्त।<ref>{{cite web |url= http://www.patrika.com/article.aspx?id=10912|title=खतरेमा गंगाकोगङ्गाको अस्तित्व|accessmonthday=[[२२ जून]]| accessyear=[[वर्ष २००९|२००९]]|format=एएसपीएक्स| publisher=पत्रिका|language=}}</ref> गंगामागङ्गामा बढते प्रदूषणमा नियन्त्रण पानको लागि घडियालोंको मदद ली जा रही छ।<ref>{{cite web |url= http://navbharattimes.indiatimes.com/articleshow/4126070.cms|title=गंगाकोगङ्गाको प्रदूषण देखि बचाएंगे ७१ घडियाल
|accessmonthday=[[२२ जून]]|accessyear=[[वर्ष २००९|२००९]]|format=|publisher=नवभारत टाइम्स|language=}}</ref> सहरको फोहोरलाई सफा गर्नको लागि संयन्त्रहरू लगाईदै छ र उद्योगको फोहोरलाई यसमा खसाल्नबाट रोक्नको लागि कानून बनेका छन्। त्यहि क्रममा गंगाकोगङ्गाको राष्ट्रिय धरोहर पनि घोषित गरीएको छ र गंगागङ्गा एक्शन प्लान तथा राष्ट्रिय नदी संरक्षण योजना लागू गरीएको छ। जबकी यसको सफलतामा प्रश्नचिह्न पनि लगाईदै छ।<ref>{{cite web |url=http://www.lokmanch.com/cms/index.php/culture/4089-ganga-pollution-state-government-responsible|title=अब गंगागङ्गा प्रदूषण मामला राज्य सरकार जिम्मेवार |accessmonthday=[[२२ जून]]| accessyear=[[वर्ष २००९|२००९]]|format=|publisher=लोकमंच|language=}}</ref> जनता पनि यस विषयमा जागृत भएका छन्। यससँग नै धार्मिक भावनाहरू आहत नहोस यसको पनि प्रयत्न गरीदैछ।<ref>{{cite web |url=http://josh18.in.com/hindi/-moneylife/319321/0|title=अब मूर्ति विसर्जन देखि हैन हुनेछ गंगागङ्गा मैली |accessmonthday=[[२२ जून]]| accessyear=[[वर्ष २००९|२००९]]|format=|publisher=जोश|language=}}</ref> यति धेरै काम भएको बावजूद गंगाकोगङ्गाको अस्तित्वमा संकटको बादल छाएको छ।[[संयुक्त राष्ट्र संघ|संयुक्त राष्ट्र]] २००७को एक प्रतिवेदन अनुसार हिमालयमा स्थित गंगामागङ्गामा जल पूर्ति गर्ने हिमनदीहरू २०३० सम्ममा समाप्त हुने संभावना छ। यसपछि नदीको बहाव मानसूनमा आश्रित भएर मौसमी मात्रै रहन्छ। <ref>[http://www.boston.com/news/world/asia/articles/2007/06/24/global_warming_threatens_to_dry_up_ganges/ बोस्टन.कम पर] हेर्नुहोस- [[वैश्विक ऊष्मीकरण]]को उ.प्र.को गंगामागङ्गामा प्रभाव।</ref>
 
== धार्मिक महत्त्व ==
[[चित्र:Ganga Aarti at Varanasi ghats.jpg|thumb|right|230px|वाराणसी घाटमा गंगाकोगङ्गाको आरती गरीदै]]
[[भारत]]को अनेक धार्मिक अवधारणाहरूमा गंगागङ्गा नदीलाई [[देवी]]को रूपमा निरूपित गरिएको छ। धेरै पवित्र [[तीर्थस्थल]] गंगागङ्गा नदीको किनारामा रहेको छ जसमा [[वाराणसी]] र [[हरिद्वार]] सबै भन्दा प्रमुख छन्। गंगागङ्गा नदीलाई भारतको पवित्र नदीहरूमा सबै भन्दा पवित्र मानिन्छ एवं यो मान्यता छ कि गंगामागङ्गामा स्नान गर्दा खेरी मनुष्यको सारा [[पाप]]हरू नाश हुन्छ।
मरन पछि मान्छे गंगामागङ्गामा आफ्नो अस्तु विसर्जित गर्न [[मोक्ष]] प्राप्तिको लागि आवश्यक सम्झनछन, यहाँ सम्म कि केही मान्छे गंगाकोगङ्गाको किनारा नै प्राण विसर्जन वा [[अन्तिम संस्कार]]को इच्छा पनि राखछन। यसको घाटहरूमा मान्छे [[पूजा]] अर्चना गर्छन र ध्यान गर्दछन। गंगाजललाईगङ्गाजललाई पवित्र सम्झिन्छन् तथा समस्त संस्कारहरूमा त्यसको हुनु आवश्यक हुन्छ। पञ्चामृतमा पनि गंगाजललाईगङ्गाजललाई एक अमृत मानिएको छ। अनेक पर्व र उत्सवहरूको गंगासँगगङ्गासँग सीधा सम्बन्ध छ। उदाहरणको लागि [[माघे सङ्क्रान्ति|मकर संक्रांति]], [[कुंभ]] र [[गंगागङ्गा दसहरा]]को समय गंगामागङ्गामा नुहाउनु वा केवल दर्शन नै गर्नु धेरै महत्त्वपूर्ण सम्झिन्छन्। यसको किनारामा अनेक प्रसिद्ध मेलहरूको आयोजन गरिन्छ र अनेक प्रसिद्ध मन्दिर गंगाकोगङ्गाको तटमा नै बनेको छन्। महाभारतको अनुसार मात्र प्रयागमा माघ महिनामा गंगागङ्गा-यमुनाको संगममा तीन करोड दस हजार तीर्थहरूको संगम हुन्छ। यो तीर्थ स्थल सम्पूर्ण भारतमा सांस्कृतिक एकता स्थापित गर्छन।<ref name="सिंह जुलाई १३-२३">{{cite book |last=सिंह|first=ड. राजकुमार |title=विचार विमर्श|year=जुलाई |publisher=सागर प्रकाशन|location=मथुरा |id= |page=१३-२३ |accessday=२२ |accessmonth=जून|accessyear=२००९ }}</ref> गंगालाईगङ्गालाई लक्ष्य गरेर अनेक भक्ति ग्रन्थ लेखिएका छन्। जसमा श्रीगंगासहस्रनामस्तोत्रम्श्रीगङ्गासहस्रनामस्तोत्रम्<ref>{{cite web |url= http://www.pustak.org/bs/home.php?bookid=6127|title= श्रीगंगासहस्त्रनामस्तोत्रमश्रीगङ्गासहस्त्रनामस्तोत्रम|accessmonthday=[[२२ जून]]|accessyear=[[वर्ष २००९|२००९]]|format=|publisher=भारतीय साहित्य संग्रह|language=}}</ref> र आरती<ref>{{cite web |url= http://bhavishyawani.mywebdunia.com/2009/02/25/gangaji_ki_aarti.html|title= श्रीगंगाजीकोश्रीगङ्गाजीको आरती|accessmonthday=[[२२ जून]]|accessyear=[[वर्ष २००९|२००९]]|format=|publisher=वेबदुनया|language=}}</ref> सबै भन्दा लोकप्रिय छन्। धेरै मानिसहरू आफ्नो दैनिक जीवनमा श्रद्धासँग यिनीहरूका प्रयोग गर्छन। गंगोत्री तथा अन्य स्थानहरूमा गंगाकोगङ्गाको मन्दिर र मूर्तिहरू पनि स्थापित छ जसको दर्शन गरेर श्रद्धालु स्वयंलाई कृतार्थ सम्झन्छन्। [[उत्तराखण्ड|उत्तराखंड]]को [[पञ्च प्रयाग]] तथा [[प्रयाग]]राज जुन इलाहावादमा अवस्थित छ गंगाकोगङ्गाको ति प्रसिद्ध संगम स्थल हों जहाँ त्यो अन्य नदीहरू सँग मिलछ। यो सबै संगम धार्मिक दृष्टिले पूज्य मानिएका छन्।
 
== पौराणिक प्रसँग ==
{{main|गंगाकोगङ्गाको पौराणिक प्रसंग}}
[[चित्र:Ganga shantanu.jpg|thumb|right|230px|गंगागङ्गा अझ शान्तनु- राजा रवि वर्माको कलाकृति]]
गंगागङ्गा नदीसँग धेरै पौराणिक कथाहरू जोडीएका छन्। मिथकहरू अनुसार [[ब्रह्मा]]ले [[विष्णु]]को खुट्टाको पसीनाको बूँदबाट गंगाकोगङ्गाको निर्माण गरे। [[त्रिमूर्ति]]को दुई सदस्यहरूको स्पर्शको कारण यो पवित्र सम्झि्यो। एक अन्य कथा अनुसार राजा [[सगर]]ले जादुको रूपबाट साठ हजार पुत्रहरू प्राप्त गरे।<ref name="इंडिया वाटर">{{cite web |url= http://hindi.indiawaterportal.org/?q=content/गंगागङ्गा|title=गंगागङ्गा - इंडिया वाटर पोर्टल |accessmonthday= जून १४ |accessyear= २००९|last= |first= |authorlink= |coauthors= |date= |year= |month= |format= |work= |publisher= इंडिया वाटर पोर्टल |pages= |language=|archiveurl= |archivedate= |quote= }}</ref> एक दिन राजा सगरले देवलोकमा विजय प्राप्त गर्नको लागि एक [[यज्ञ]] गरे। यज्ञको लागि [[घोडा]] आवश्यक थियो जुन ईर्ष्यालु [[इन्द्र|इंद्र]]ले चोरेका थिए। सगरले आफ्नो सबै पुत्रहरूलाई घोडाको खोजीमा पठाए अन्तमा उनले घोडा [[पाताल]] लोकमा पाए जुन एक [[ऋषि]]को नजीक बाधिएको थियो। सगरको पुत्रहरूले यो सोच गरे कि ऋषि नै घोडालाई गाईब भएको कारण हो र उनीहरूले ऋषिलाई अपमान गरे। [[तपस्या]]मा लीन ऋषिले हजारों वर्ष पछि आफ्नो आँखें खोली र उनको क्रोधबाट सगरको सबै साठ हजार पुत्र जलेर त्यही भस्म भयो।<ref>{{cite web |url= http://forum.spiritualindia.org/%E0%A4%AD%E0%A4%BE%E0%A4%97%E0%A5%80%E0%A4%B0%E0%A4%A5-%E0%A4%94%E0%A4%B0-%E0%A4%97%E0%A4%82%E0%A4%97%E0%A4%BE-t16004.0.html|title= भगीरथ र गंगागङ्गा|accessmonthday= |accessyear= |last= |first= |authorlink= |coauthors= |date= १४ |year=२००९ |month=जून |format=एचटीएमएल |work= |publisher= स्पिरिचुअल इण्डिया|pages= |language=|archiveurl= |archivedate= |quote= }}</ref> सगरको पुत्रहरूको [[आत्मा]]हरू [[भूत]] बनेर घुम्न लागे किन भनें उनीहरूको [[अन्तिम संस्कार]] भएको थिएन। सगरको पुत्र अंशुमानले आत्माको मुक्तिको असफल प्रयास गरे र त्यस पछि अंशुमानको पुत्र दिलीपले पनि। [[भगीरथ]] राजा दिलीपको दोस्रो [[पत्नी]]को पुत्र थिए। उनले आफ्नो पूर्कारणरुको अन्तिम संस्कार गरे। उनले गंगालाईगङ्गालाई [[पृथ्वी]]मा ल्याउने प्रण गरे जसबाट उनको अन्तिम संस्कार गरेर, राखलाई गंगाजलमागङ्गाजलमा प्रवाहित गर्न सकियोस र भटकिएको आत्माहरू [[स्वर्ग]]मा जान सकोस। भगीरथले [[ब्रह्मा]]को घोर तपस्या गरे ताकि गंगालाईगङ्गालाई [[पृथ्वी]]मा ल्याउन सकियोस। [[ब्रह्मा]] प्रसन्न भए र गंगाकोगङ्गाको पृथ्वीमा पठानको लागि तयार भए र गंगाकोगङ्गाको पृथ्वीमा र उसपछि [[पाताल]]मा जाने आदेश दिए ताकि सगरको पुत्रहरूको आत्माहरूलाई [[मुक्ति]] सम्भव हुन सकोस। तब गंगालेगङ्गाले भनिन कि म यति ऊँचाई देखि जब पृथ्वीमा झर्दछु, तव पृथ्वीले यति वेग कसरि सहन्छ? तब भगीरथले भगवान [[शिव]]लाई निवेदन गरे, र उनले आफ्नो खुला जटाहरूमा गंगाकोगङ्गाको वेगलाई रोकएर, एक लट खोली दिए, जसबाट गंगाकोगङ्गाको अविरल धारा [[पृथ्वी]]मा प्रवाहित भए। त्यो धारा भगीरथको पछी-पछी [[गंगागङ्गा सागर]] संगम सम्म गयो, जहाँ सगर-पुत्रहरूको उद्धार भयो। शिवको स्पर्शबाट गंगागङ्गा पनि पवित्र भयो र पृथ्वी वासीहरूको लागि धेरै नै श्रद्धाको केन्द्र बन्यों। पुराणहरूको अनुसार स्वर्गमा गंगालाईगङ्गालाई [[मन्दाकिनी]] र पातालमा [[भागीरथी]] भन्छन्ं। त्यहि प्रकार एक पौराणिक कथा राजा शांतनु र गंगाकोगङ्गाको विवाह तथा उनको सात पुत्रहरूको जन्मको छ।
 
== साहित्यिक उल्लेख ==
[[चित्र:Shiva Bearing the Descent of the Ganges River, folio from a Hindi manuscript by the saint Narayan LACMA M.86.345.6.jpg|thumb|right|230px|गंगागङ्गा अवतरण एक लोकचित्र]]
भारतको राष्ट्र-नदी गंगागङ्गा जल नै हैन, तर भारत अझ हिन्दी साहित्यको मानवीय चेतनाको पनि प्रवाहित गर्छ।<ref>{{cite web |url= http://www.abhivyakti-hindi.org/snibandh/2009/hindikavyameganganadii.htm|title=हिंदी काव्यमा गंगागङ्गा नदी|accessmonthday=[[३० जून]]|accessyear=[[वर्ष २००९|२००९]]|format=|publisher=अभिव्यक्ति|language=}}</ref> ऋग्वेद, महाभारत, रामायण एवं अनेक पुराणहरूमा गंगाकोगङ्गाको पुण्य सलिला, पाप-नासिनी, मोक्ष प्रदायिनी, सरित्श्रेष्ठा र महानदी हो । संस्कृत कवि जगन्नाथ रायले गंगाकोगङ्गाको स्तुतिमा 'श्रीगंगालहरीश्रीगङ्गालहरी' नामक काव्यको रचना गरेका थिए । हिन्दीको आदि [[महाकाव्य]] [[पृथ्वीराज रासो]]{{Ref_label|पृथ्वीराज रासो|क|none}} तथा [[वीसलदेव रास]]{{Ref_label|वीसलदेव रास|ख|none}} ([[नरपति नाल्ह]])मा गंगाकोगङ्गाको उल्लेख छ। आदिकालको सर्वाधिक लोक विश्रुत ग्रन्थ [[जगनिक]] रचित [[आल्हखण्ड]]{{Ref_label|आल्हखण्ड|ग|none}}मा गंगागङ्गा, [[यमुना नदी|यमुना]] र [[सरस्वती]]को उल्लेख छ। कविले प्रयागराजको यस त्रिवेणीको पापनाशकको वर्णन गरेको छ। शृङ्गारी कवि [[विद्यापति]]{{Ref_label|विद्धापति|घ|none}}, [[कबीर]] वाणी र [[जायसी]]को [[पद्मावत]]मा पनि गंगाकोगङ्गाको उल्लेख छ, तर [[सूरदास|सुरदास]]{{Ref_label|सूरदास|ङ|none}}, र [[तुलसीदास]]ले भक्ति भावनाले गंगागङ्गा-माहात्म्यको वर्णन विस्तार देखि गरेको छ। गोस्वामी तुलसीदासले [[कवितावली]]को [[उत्तरकाण्ड]]मा ‘श्री गंगागङ्गा माहात्म्य’को वर्णन तीन छन्दहरूमा गरेका छन् - यिनी छन्दहरूमा कविले गंगागङ्गा दर्शन, गंगागङ्गा स्नान, गंगागङ्गा जल सेवन, गंगागङ्गा तटमा बस्ने वालाको महत्त्वको वर्णित गरेका छन् ।{{Ref_label|तुलसीदास|च|none}} [[रीतिकाल]]मा [[सेनापति]] र [[पद्माकर]]को गंगागङ्गा वर्णन श्लाघनीय छ। पद्माकरले गंगाकोगङ्गाको महिमा र कीर्तिको वर्णन गर्नको लागि गंगालहरीगङ्गालहरी<ref>{{cite web |url=http://tdil.mit.gov.in/CoilNet/IGNCA/bund0016.htm|title=बुन्देली काव्यको ऐतिहासिक सन्दर्भ
|accessmonthday=[[२३ जून]]|accessyear=[[वर्ष २००९|२००९]]|format=|publisher=टीडीआईएल|language=}}</ref> नामक ग्रन्थको रचना भएको छ। सेनापति{{Ref_label|सेनापति|छ|none}} [[कवित्त रत्नाकर]]मा गंगागङ्गा माहात्म्यको वर्णन गर्दै भन्छन्ं कि पापको नाउको नष्ट गर्नको लागि गंगाकोगङ्गाको पुण्यधारा तरवार सी सुशोभित छ। [[रसखान]], [[रहीम]]{{Ref_label|रहीम|ज|none}} आदिले पनि गंगागङ्गा प्रभावको सुन्दर वर्णन गरेको छ। आधुनिक कालको कवियहरूमा [[जगन्नाथदास रत्नाकर]]को ग्रन्थ [[गंगावतरणगङ्गावतरण]]मा कपिल मुनि द्वारा शापित सागरको साठ हजार पुत्रहरूको उद्धारको लागि [[भगीरथ]]को 'भगीरथ-तपस्या' देखि गंगाकोगङ्गाको भूमिमा अवतरित भएको कथा छ।राजा भगीरथ राजा हरिश्चन्द्रको ४९ओ पौस्ता र् राजा रामचन्द्र का ५२ओ पौस्ता थैए। सम्पूर्ण ग्रन्थ तेरह सर्गहरूमा विभक्त र रोला छन्दमा निबद्ध छ। अन्य कवियहरूमा [[भारतेन्दु हरिश्चन्द्र]], [[सुमित्रानन्दन पन्त]] र [[श्रीधर पाठक]] आदिले पनि यत्र-तत्र गंगाकोगङ्गाको वर्णन गरेको छ।<ref name="सिंह जुलाई १३-२३"/> छायावादी कवियहरूको प्रकृति वर्णन हिन्दी साहित्यमा उल्लेखनीय छ। सुमित्रानन्दन पन्तले ‘नौका विहार’<ref>{{cite web |url=http://www.kavitakosh.org/kk/index.php?title=%E0%A4%A8%E0%A5%8C%E0%A4%95%E0%A4%BE-%E0%A4%B5%E0%A4%BF%E0%A4%B9%E0%A4%BE%E0%A4%B0_/_%E0%A4%B8%E0%A5%81%E0%A4%AE%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%A8%E0%A4%82%E0%A4%A6%E0%A4%A8_%E0%A4%AA%E0%A4%82%E0%A4%A4|title=नौका-विहार / सुमित्रानंदन पंत|accessmonthday=[[२२ जून]]|accessyear=[[वर्ष २००९|२००९]]|format=|publisher=कविताकोश|language=}}</ref>मा ग्रीष्म कालीन तापस बाला गंगाकोगङ्गाको जुन चित्र कोरेका छन्, त्यो अति रमणीय छ। उनले गंगागङ्गा<ref>{{cite web |url=http://www.anubhuti-hindi.org/gauravgram/snp/ganga.htm|title=गंगागङ्गा|accessmonthday=[[२२ जून]]|accessyear=[[वर्ष २००९|२००९]]|format=|publisher=अनुभूति|language=}}</ref> नामक कविता पनि लेखेका छन् । गंगागङ्गा नदीको धेरै प्रतीकात्मक अर्थहरूको वर्णन जवाहर लाल नेहरूले आफ्नो पुस्तक ''भारत एक खोज'' (डिस्कवरी अफ इन्डिया)मा गरेका छन् ।{{Ref_label|नेहरू|झ|none}} गंगाकोगङ्गाको पौराणिक कथाहरूलाई [[महेन्द्र मित्तल]]ले आफ्नो कृति मा गंगामागङ्गामा सङ्ग्रह गरेका छन् ।<ref>{{cite web |url=http://www.pustak.org/bs/home.php?bookid=3944|title=माँ गंगागङ्गा|accessmonthday=[[३० जून]]|accessyear=[[वर्ष २००९|२००९]]|format=|publisher=भारतीय साहित्य संग्रह|language=}}</ref>
 
== चित्र दीर्घा ==
<Gallery>
File:Ram Jhula Bridge, Rishikesh.jpg| रामझूला पुल [[ऋषिकेश]]।
File:Boat Sailing up Padma River Bangladesh.jpg|[[पद्मा नदी]] गंगाकोगङ्गाको अन्तिम स्थान ।
File:MeghnaRiver.jpg|गंगागङ्गा अन्तिम स्थितिमा [[मेघना नदी]] भएर बग्दै
File:Haridwar ghat.jpg|[[हरकी पौडी|हरिद्वार घाट]]
</Gallery>
पङ्क्ति २१३:
== टिप्पणी ==
<div style=font-size:८०%;>
'''क.'''&nbsp;&nbsp;&nbsp; {{Note_label|पृथ्वीराज रासो|क|none}} इंदो किं अंदोलिया अमी ए चक्कीवं गंगागङ्गा सिरे। .................एतने चरित्र ते गंग तीरे।
<br />
'''ख.'''&nbsp;&nbsp;&nbsp; {{Note_label|वीसलदेव रास|ख|none}} कइ रे हिमालइ माहिं गिलउं। कइ तउ झंफघडं गंग-दुवारि।..................बहिन दिवाऊँ राइ की। थारा ब्याह कराबुं गंग नइ पारि।
पङ्क्ति २१९:
'''ग.'''&nbsp;&nbsp;&nbsp; {{Note_label|आल्हखण्ड|ग|none}}प्रागराज सो तीरथ ध्यावौं। जहँ पर गंग मातु लहराय।। / एक ओर देखि जमुना आई। दोनों मिलीं भुजा फैलाय।। / सरस्वती नीचे देखि निकली। तिरबेनी सो तीर्थ कहाय।।
<br />
'''घ.'''&nbsp;&nbsp;&nbsp; {{Note_label|विद्यापति|घ|none}}कज्जल रूप तुअ काली कहिअए, उज्जल रूप तुअ बानी। / रविमंडल परचण्डा कहिअए, गंगागङ्गा कहिअए पानी।।
<br />
'''ङ.'''&nbsp;&nbsp;&nbsp; {{Note_label|सूरदास|ङ|none}}सुकदेव कह्यो सुनौ नरनाह। गंगागङ्गा ज्यौं आई जगमाँह।। / कहौं सो कथा सुनौ चितलाई। सुनै सो भवतरि हरि पुर जाइ।।
<br />
'''च.'''&nbsp;&nbsp;&nbsp; {{Note_label|तुलसीदास|च|none}}देवनदी कहँ जो जन जान किए मनसा कहुँ कोटि उधारे। / देखि चले झगरैं सुरनारि, सुरेस बनाइ विमान सवाँरे।
पङ्क्ति २३१:
<br />
'''छ.'''&nbsp;&nbsp;&nbsp; {{Note_label|सेनापति|छ|none}}पावन अधिक सब तीरथ तैं जाकी धार, जहाँ मरि पापी होत सुरपुर पति है। / देखत नैं जाकौ भलो घाट पहचानियत, एक रूप बानी जाके पानी की रहति है।
<br />&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;बडी रज राखै जाकौं महाधीर तरसत, सेनापति ठौर-ठौर नीकीयै बहति है। / पाप पतवारि के कतल करिबेको गंगागङ्गा, पुण्य की असील तरवारि सी लसति है।।--सेनापति
<br />
'''ज.'''&nbsp;&nbsp;&nbsp; {{Note_label|रहीम|ज|none}}अच्युत चरण तरंगिणी, शिव सिर मालति माल। हरि न बनायो सुरसरी, कीजौ इंदव भाल।।--रहीम
<br />
'''झ.'''&nbsp;&nbsp;&nbsp; {{Note_label|नेहरू|झ|none}}"गंगागङ्गा नदीको सम्बन्धमा नेहरू" -जवाहरलाल नेहरू
 
</div>
पङ्क्ति २४१:
== सन्दर्भ ==
{{reflist}}
{{Commonscat|Ganges River|गंगागङ्गा नदी}}
 
==यो पनि हेर्नुहोस्==
{{भारतका नदीहरू}}
{{गंगागङ्गा}}
 
[[श्रेणी:हिन्दू धर्म]]
[[श्रेणी:भारतका नदीहरू]]
[[श्रेणी:गंगागङ्गा नदी]]
[[श्रेणी:विश्वका ठूला नदीहरू]]
"https://ne.wikipedia.org/wiki/गङ्गा_नदी" बाट अनुप्रेषित