"गङ्गा नदी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२४:
}}
 
'''गंगा नदी''' वा '''गंगे''' एसियाका ठूला नदीहरू मध्येको एक तथा [[भारत]] र [[बङ्गलादेश]] भएर बहने नदी हो। करीब २५२५ किलोमिटर (१५६९ माइल) लामो यो नदी हिमालयको पश्चिमी भागमा अवस्थित भारतको [[उत्तराखण्ड]]बाट निस्किएर दक्षिणपूर्वतिर बहँदै भारतको उत्तरी समथर भूभाग हुँदै बङ्गलादेश प्रवेश गर्छ र अन्तमा [[बंगालको खाडी]]मा गएर समुद्रमा मिल्छ।यो नदी [[भारत]]को एउटा महत्वपूर्ण नदी तथा विश्वका सम्पूर्ण [[हिन्दू धर्म|हिन्दू]]हरूको आस्थाको एउटा केन्द्र हो। जसलेनदीमा भारतबहने पानी बंगलादेशमालगायत मिलाएरअन्य २,५१०वस्तुहरूको किमीकोमात्राको दूरी तय गर्दै [[उत्तराखण्ड]]मा [[हिमालय]]बाट लिएर [[बंगालको खाडी]]को [[सुन्दरवन]]सम्मको विशाल भू -भागलाई सिंचित गर्दछ । यो भारतको प्राकृतिक सम्पदा मात्र हैन, जन जनको भावनात्मक आस्थाको आधार पनि हो। २,०७१ कि.मी सम्म भारत तथा [[बंगलादेश]]मा आफ्नो लामो यात्रा गर्दै यो सहायक नदीहरूको साथै दस लाख वर्ग किलोमीटर क्षेत्रफलको अति विशाल उपजाऊ मैदानको रचना गर्छ। सामाजिक, साहित्यिक, सांस्कृतिक र आर्थिक दृष्टिबाट अत्यन्त महत्त्वपूर्ण गंगाको यो मैदान आफ्नो घनो जनसङ्ख्याको कारण पनि जानिन्छ। १०० फिट (३१ मी)को अधिकतम गहिराई भएकोआधारमा यो नदी भारतमा पवित्र मानिन्छ तथा यसको उपासना माँ र देवीको रूपमा गरिन्छ। भारतीय पुराण र साहित्यमा आफ्नो सौंन्दर्य र महत्वका कारण पटक-पटक आदरका साथ वंदित गंगा नदीको प्रति विदेशी साहित्यमा पनिविश्वकै प्रशंसातेस्रो स्थानमा भावुकतापूर्णपर्छ।|<ref वर्णनname गरिएको="Kumar_Singh_Sharma">{{cite छ।journal
| last = Kumar
| first = Rakesh
| last2 = Singh
| first2 = R.D.
| last3 = Sharma
| first3 = K.D.
| title = Water Resources of India
| journal = Current Science
| volume = 89
| issue = 5
| pages = 794–811
| publisher = Current Science Association
| location = Bangalore
| date = 2005-09-10
| url = http://www.currentscience.ac.in/Downloads/article_id_089_05_0794_0811_0.pdf
| accessdate = 2013-10-13 }}</ref>
 
भारत र बंगलादेशमा मिलाएर लामो दूरी तय गर्दै [[उत्तराखण्ड]]मा [[हिमालय]]बाट लिएर [[बंगालको खाडी]]को [[सुन्दरवन]]सम्मको विशाल भू -भागलाई सिंचित गर्दछ। यो भारतको प्राकृतिक सम्पदा मात्र हैन, जन जनको भावनात्मक आस्थाको आधार पनि हो। २,०७१ कि.मी सम्म भारत तथा [[बंगलादेश]]मा आफ्नो लामो यात्रा गर्दै यो सहायक नदीहरूको साथै दस लाख वर्ग किलोमीटर क्षेत्रफलको अति विशाल उपजाऊ मैदानको रचना गर्छ। सामाजिक, साहित्यिक, सांस्कृतिक र आर्थिक दृष्टिबाट अत्यन्त महत्त्वपूर्ण गंगाको यो मैदान आफ्नो घनो जनसङ्ख्याको कारण पनि जानिन्छ। १०० फिट (३१ मी)को अधिकतम गहिराई भएको यो नदी भारतमा पवित्र मानिन्छ तथा यसको उपासना माँ र देवीको रूपमा गरिन्छ। भारतीय पुराण र साहित्यमा आफ्नो सौंन्दर्य र महत्वका कारण पटक-पटक आदरका साथ वंदित गंगा नदीको प्रति विदेशी साहित्यमा पनि प्रशंसा र भावुकतापूर्ण वर्णन गरिएको छ।
 
यस नदीमा [[माछा]] तथा [[सर्प]]को अनेक प्रजातिहरू त पाईछन् नै मीठा पानीका दुर्लभ [[डल्फिन]] पनि पाइन्छन्। यो [[कृषि]], [[पर्यटन]], साहसिक खेलहरू तथा उद्योगहरूको विकासमा महत्त्वपूर्ण योगदान दिन्छ तथा आफ्नो तटमा बसेका सहरहरूको जलापूर्ति पनि गर्छ। यसको तटमा विकसित धार्मिक स्थल र तीर्थ भारतीय सामाजिक व्यवस्थाका विशेष अङ्ग हुन्। यसको माथि बनेका पुल, बाँध , नदी परियोजनाहरू भारतको बिजुली, पानी र कृषिसँग सम्बन्धित आवश्यकतालाई पूरा गर्छ। वैज्ञानिकहरू भन्छन् कि यो नदीको जलमा ब्याक्टिरियोफेज नामक [[विषाणु]] हुन्छन् जो जीवाणुहरू र अन्य हानिकारक सूक्ष्मजीवहरूलाई जीवित रहन दिदैनन्। गंगाको यस असीमित शुद्धीकरण क्षमता र सामाजिक श्रद्धा रहेता पनि यसको प्रदूषण रोक्न सकिएको छैन । यसको पानीलाई सफा गर्ने विभिन्न प्रयत्न जारी छ र सफाईको अनेक परियोजनाको क्रममा [[नोभेम्बर]], [[सन् २००८|२००८]]मा [[भारत सरकार]]द्वारा यसलाई भारतको राष्ट्रिय नदीको रूपमा घोषणा गरिएको थियो।<ref>http://www.bihartodayonline.com/</ref>
"https://ne.wikipedia.org/wiki/गङ्गा_नदी" बाट अनुप्रेषित