"गङ्गा नदी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १४४:
 
== सहायक नदीहरू ==
{{main|गंगाकोगंगाका सहायक नदीहरू}}
[[चित्र:Devprayag Bhagirathi Alaknanda.jpg|thumb|256px|right|देवप्रयागमा भागीरथी(बायाँ) र अलकनंदा(दायाँ) मिलेर गंगाको निर्माण गर्दै]] गंगामा उत्तर तिरबाट आएर मिलन वाला प्रमुख सहायक नदिहरू यमुना, रामगंगा, कर्णाली (घाघरा), राप्ती, गंडक, कोसी र काक्षी हो तथा दक्षिणको पठारबाट आएर यसमा मिलन वाला प्रमुख नदिहरू चंबल, सोन, बेतवा, केन, दक्षिणी टोस आदि हुन। यमुना गंगाको सबै भन्दा प्रमुख सहायक नदी हो जुन हिमालयको बन्दरपूँछ चोटीको आधारमा यमुनोत्री हिमखण्डबाट निस्कदछ।<ref>{{cite web |url= http://bharat.gov.in/knowindia/rivers.php|title=भारतको बारेमा जानो|accessmonthday=[[२१ जून]]|accessyear=[[वर्ष २००९|२००९]]|format=|publisher=भारत सरकार|language=}}</ref><ref>{{cite web |url= http://bharatbhraman.agoodplace4all.com/भारत-की-प्रमुख-नदिहरू/ |title=भारतको प्रमुख नदिहरू|accessmonthday=[[२१ जून]]|accessyear=[[वर्ष २००९|२००९]]|format=|publisher=भारत भ्रमण|language=}}</ref> हिमालयको माथि भागमा यसमा टोंस<ref>{{cite web |url= http://hindi.indiawaterportal.org/?q=content/उत्तराखंड-की-प्रमुख-नदिहरू |title=उत्तराखंडको प्रमुख नदिहरू|accessmonthday=[[२१ जून]]|accessyear=[[वर्ष २००९|२००९]]|format=|publisher=इंडिया वाटर पोर्टल |language=}}</ref> तथा त्यस पछि [[लघु हिमालय]]माहिमालयमा आए पछि यसमा गिरि र आसन नदिहरू मिलछ। चम्बल, बेतवा, शारदा र केन यमुनाको सहायक नदिहरू हुन। चम्बल इटावाको नजीकै तथा बेतवा हमीरपुरको नजीकै यमुनामा मिलछ। [[यमुना नदी|यमुना]] [[इलाहाबाद]]को नजीक बाया तर्फबाट गंगा नदीमा गएर मिल्दछ। रामगंगा मुख्य हिमालयको दक्षिणी भाग [[नैनीताल]]को नजीकबाट निस्केर [[बिजनौर जिला|बिजनौर जिल्ला]] बाट बग्दै [[कन्नौज]]को नजीकै गंगामा मिल्दछ। कर्णाली नदी मप्सातुंग नामक हिमनदबाट निस्केर [[अयोध्या]], [[फैजाबाद]] हुदै [[बलिया जिला|बलिया जिल्ला]]को सीमानाको नजीकै गंगामा मिल्दछ। यस नदीको पर्वतीय भागमा कर्णाली तथा मैदानी भागमा [[घाघरा]] भनिन्छ। [[गंडक]] हिमालयबाट निस्किएर [[नेपाल]]मा शालीग्राम नामले बग्दै मैदानी भागमा नारायणी नदीको नाम पाउछ। यो काली गंडक र त्रिशूल नदिहरूको पानी लिएर प्रवाहित हुदै सोनपुरको नजीकै गंगामा मिल्दछ। [[कोसी]]को मुख्यधारा अरुण हो जुन गोसाई धामको उत्तरबाट निस्कदछ। [[ब्रह्मपुत्र नदी|ब्रह्मपुत्र]]को बेसिनको दक्षिणबाट सर्पाकार रूपमा अरुण नदी बग्दछ जहाँ यारू नामक नदी यसले मिसिन्छ। यसपछि [[सगरमाथा]]को [[कञ्चनजङ्घा हिमाल|कंचनजंघा]] शिखरहरूको बीचबाट बग्दै यो दक्षिण तिर ९० किलोमीटर बग्दछ छ जहाँ पश्चिमबाट सूनकोसी तथा पूर्वबाट तमर कोसी नामका नदिहरू यसमा मिसिन्छन्। यसपछि कोसी नदीको नामले यो [[चुरे|शिवालिक]]को पार गदै मैदानमा उतिर्न्छ तथा बिहार राज्यमा बग्दै गंगामा मिसिन्छ। [[अमरकंटक]] पहाडीबाट निस्किएर [[सोन नदी]] [[पटना]]को नजीकै गंगामा मिसिन्छ। मध्य-प्रदेशको [[मऊ]]को नजीक जनायाब पर्वतबाट निस्किएर [[चम्बल नदी]] [[इटावा]] बाट ३८ किलोमीटरको दूरीमा यमुना नदीमा मिसिन्छ। बेतवा नदी मध्य प्रदेशमा [[भोपाल]] बाट निस्किएर उत्तर [[हमीरपुर]]को नजीक यमुनामा मिसिन्छ। भागीरथी नदीको दाहिने किनाराबाट मिसिने अनेक नदिहरूमा बाँसलई, द्वारका, मयूराक्षी, रूपनारायण, कंसावती र रसूलपुर प्रमुख हुन। जलांगी र माथा भाँगा वा चूनीं बायाँ किनाराबाट मिसिन्छन् जुन अतीत कालमा गंगा या पद्माको शाखा नदिहरू थिए। तर यो वर्तमान समयमा गंगाबाट पृथक भएर वर्षाकालीन नदिहरू बनेको छ।
 
== जीव-जन्तु ==
{{main}}
{{main|गंगा घासुइहरू जीव-जन्तु र वनस्पति}}
[[चित्र:Indian Gharial Crocodile Digon3.JPG|thumb|right|256px|गंगा नदीमा पाएने घडियाल गोहि]]
[[चित्र:Comdolph.jpg|right|256px|thumb|गंगा नदीमा पाइने डालफिन]]
ऐतिहासिक साक्ष्योंतथ्यहरूलाई देखिहेर्दा यो ज्ञात हुन्छ कि १६ औं१६औं तथा १७ औं१७औं शताब्दी सम्म गंगा-यमुना प्रदेश घना वनबाट ढाकिएको थियो। यिनै वनहरूमा जंगलीजङ्गली [[हात्ती]], [[भैँसी|भैंसि]], गेंडा, सिंह, [[बाघ]] तथा गवलको शिकार हुन्थ्यो। गंगाको तटवर्ती क्षेत्र आफ्नो शान्त तथा अनुकूल पर्यावरणको कारण रङ्गी-बिरङ्गी पंक्षिहरूको संसार आफ्नोबनाएको आंचलमा साचेको छ। यसमा माछाहरूको १४० प्रजातिहरू, ३५ सरीसृप तथा यसको तटमा ४२ स्तनधारी प्रजातिहरू पाइन्छं।पाइन्छ। यहाँको उत्कृष्ट पारिस्थितिकी संरचनामा धेरै प्रजातिको वन्य जीवहरू जस्तै नीलगाई, सांभर, खरायो, नेवला, चिंकारा सँगचिंकारासँग सरीसृप-वर्गको जीव-जन्तुहरूलाई पनि आश्रय प्राप्त भएको छ। यस इलाकामा यस्तो धेरै जीव-जन्तुहरूको प्रजातिहरू छन जुन दुर्लभ भएको कारण संरक्षित घोषित गरि सकिएकोगरिसकिएको छ। गंगाको पर्वतीय किनारमा लंगूर[[लंगुर]], [[रातो बादरबाँदर]], भूरे भालू, लोमडी[[भालु]], [[चितुवा]], बर्फीले[[हिउँ चितुवा]], हरिण, भौंकने वाला हरिण, सांभर, कस्तूरी मृग, सेरो, बरड मृग, साही, तहर आदि काफीनिक्कै संख्यामासङ्ख्यामा पाइन्छन्। विभिन्न रंगकोरङ्गको पुतलीहरू तथा किराकिराहरू पनि यहाँ पाइन्छन्।<ref>{{cite web |url= http://210.212.78.56/50cities/gangotri/hindi/profile_environment.asp|title=पर्यावरण|accessmonthday=[[२२ जून]]|accessyear=[[वर्ष २००९|२००९]]|format=एएसपी|publisher=गंगोत्री|language=}}</ref> बढदो जनसंख्याकोजनसङ्ख्याको दबावमा बिस्तारै-बिस्तारै वनहरूको लोप हुन लागेको र गंगाको घाटीमा सर्वत्र कृषि हुन्छ तर पनि गंगाको मैदानी भागमा हरिण, जंगली सुँगुर, जंगली बिरालोहरू, भेडिया[[गिद्ध]], गिद्द्, लोमडीको[[स्याल]]को अनेक प्रजातिहरू ठूलो संख्यामा पाइन्छन्जा।पाइन्छन्। [[डालफिनडल्फिन]]को दुई प्रजातिहरू गंगामा पाइन्छं।पाइन्छ जसलाई [[गंगा डालफिन]] र [[इरावदी डालफिन]]को नामले जानिन्छ। यस वाहेक गंगामा पाईने [[शार्क]]को कारणबाट पनि गंगाको प्रसिद्ध छ जसमा बग्दै गरेको पानीमा पाईने [[शार्क]]को कारण विश्वका वैज्ञानिकहरूको ठूलो रुचि छ। यस नदी र बंगालको खाडीको मिलन स्थलमा बन्ने संगमलाई सुंदरवनकोसुन्दरवनको नामले जानिन्छ जुन विश्वको धेरै जसो प्रसिद्ध वनस्पतिहरू अझ प्रसिद्ध बंगाल टाईगरको गृहक्षेत्र हो।
 
==आर्थिक महत्त्व==
"https://ne.wikipedia.org/wiki/गङ्गा_नदी" बाट अनुप्रेषित