"पशु पालन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
(नयाँ पृष्ठ: जनावर वा पशुपक्षी पाल्ने पेशा। नेपालमा गाई, बाख्रा, भैंसी, [[...)
 
जनावर वा पशुपक्षी पाल्ने पेशा। नेपालमा [[गाई]], [[बाख्रा]], [[भैंसी]], [[राँगा]], [[भेडा]], [[च्याङ्रा]], [[घोडा]], [[गधा]], [[खच्चड]], [[गोरू]], [[सुँगुर]], [[बंगुर]],आदि जनावरहरू तथा [[हाँस]], [[कुखुरा]], आदि पक्षीहरू दूध, मासु, घरायसी सजावट तथा सुरक्षा आदि उद्देश्यले पाल्ने गरिन्छ।
जनावर वा पशुपक्षी पाल्ने पेशा।
नेपालका कृषकहरूले [[खेती]] तथा पशुपालन दुवै गर्ने भएकाले यसलाई [[मिश्रित खेती]] भनिन्छ।
नेपालमा [[गाई]], [[बाख्रा]], [[भैंसी]], [[राँगा]], [[भेडा]], [[च्याङ्रा]], [[घोडा]], [[गधा]], [[खच्चड]], [[गोरू]], [[सुँगुर]], [[बंगुर]],आदि जनावरहरू तथा [[हाँस]], [[कुखुरा]], आदि पक्षीहरू दूध, मासु, घरायसी सजावट तथा सुरक्षा आदि उद्देश्यले पाल्ने गरिन्छ। नेपालका कृषकहरूले [[खेती]] तथा पशुपालन दुवै गर्ने भएकाले यसलाई [[मिश्रित खेती]] भनिन्छ। सघन निर्वाहका लागि मात्र नभै आफ्नो घरायसी आवश्यकताको परिपुर्ति गर्न र अतिरिक्त आय आर्जन गर्नका लागि नेपाली कृषकहरूले पशुपालन गर्ने गरेका हुन्। यसबाट दूध, फूल, मासुको साथै खेतीलाई चाहिने [[मल]], तथा श्रम ([[गोरू]],[[राँगा]]आदिबाट) प्राप्त हुन्छ।
{{stub}}
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/54624" बाट अनुप्रेषित