"राजनीतिक अर्थशास्त्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[अर्थशास्त्र]] शब्दको अङ्ग्रेजी समानान्तर इकोनोमिक्स हो जुन ग्रीक ओइकोनोमियाबाट बनेको छ । यसको अर्थ घरेलु प्रबन्ध र व्यवस्थापन गर्नु हो तर वि.सं १८३३ मा यूरोपमा जब यस विषयको जन्म भएको थियो, यस विषयको स्वतन्त्र अस्तित्व र नामकरण समेत भएको थिएन । विलियम स्टेनली जेभन्सका विचारमा अर्थशास्त्रको जन्मदाता एडम स्मिथ नभएर रिचार्ड क्यान्टिलियन <ref>पुरुषोत्तम नायक, ओरिजिन अफ द साइन्स अफ इकोनोमिक्स– अ क्वेस्ट,जरनल अफ आसाम यूनिवर्सिटी, (भोल्युम २, सन् १९९७), पृ. ४७–५२ ।</ref>
पछि विद्वान्हरूले यस विषयलाई वेल्थ, प्लुटोलोजी, क्रेमाटिस्टिक्स, क्याटेलेक्टिक्स, पोलिटिकल इकोनोमी आदि नामकरण गर्ने प्रयास गरे । अठारौ“ शताब्दीभर यस विषयको नाम पोलिटिकल इकोनोमी वा राजनीतिक अर्थशास्त्र नै रह्यो । <br />
राजनीतिक अर्थशास्त्र (Political Economy)को अर्थ के हो भने यो विषय सुरुमा राजनीति शास्त्रको एक अंगको रुपमा थियो र यसको स्वतन्त्र अस्तित्व थिएन ।
उन्नाइसौं शताब्दीमा विचारकहरुले के अनुभव गर्न थाले भने राजनैतिक अर्थशास्त्रले यस शास्त्रको सम्पूर्ण विषय वस्तु समेट्न सक्दैन । यस शास्त्रमा सामाजिक मानिसहरूका आर्थिक सम्बन्ध र त्यसमा भइरहने परिवर्तनहरूको अध्ययन गरिन्छ जबकि यस्ता कुराहरूको राजनीतिसंग कुनै सम्बन्ध हु“दैन । त्यसैले जर्मन अर्थशास्त्रीहरूले यस विषयलाई सामाजिक अर्थशास्त्र (Social Economics) भन्नु उचित ठाने । यसरी विभिन्न नामले सम्बोधित गरिएको यस विषयलाई उन्नाइसौ“ शताब्दीमा अर्थशास्त्र वा इकोनोमिक्स भन्ने प्रचलन भयो । कौटिलीय अर्थशास्त्रको कृतिलाई राजनीतिक अर्थशास्त्रको प्राचीनतम पुस्तक मान्न सकिन्छ । <ref>बाबु राम ज्ञवाली, वि.सं.२०७१, कौटिल्य र शुक्रको राजनैतिक अर्थशास्त्र, ज्ञानज्योति प्रकाशन ।</ref>
[[अर्थशास्त्र]] शब्दको अङ्ग्रेजी समानान्तर इकोनोमिक्स हो जुन ग्रीक ओइकोनोमियाबाट बनेको छ । यसको अर्थ घरेलु प्रबन्ध र व्यवस्थापन गर्नु हो तर वि.सं १८३३ मा यूरोपमा जब यस विषयको जन्म भएको थियो, यस विषयको स्वतन्त्र अस्तित्व र नामकरण समेत भएको थिएन । विलियम स्टेनली जेभन्सका विचारमा अर्थशास्त्रको जन्मदाता एडम स्मिथ नभएर रिचार्ड क्यान्टिलियन <ref>पुरुषोत्तम नायक, ओरिजिन अफ द साइन्स अफ इकोनोमिक्स– अ क्वेस्ट,जरनल अफ आसाम यूनिवर्सिटी, (भोल्युम २, सन् १९९७), पृ. ४७–५२ ।</ref>
पछि विद्वान्हरूले यस विषयलाई वेल्थ, प्लुटोलोजी, क्रेमाटिस्टिक्स, क्याटेलेक्टिक्स, पोलिटिकल इकोनोमी आदि नामकरण गर्ने प्रयास गरे । अठारौ“ शताब्दीभर यस विषयको नाम पोलिटिकल इकोनोमी वा राजनीतिक अर्थशास्त्र नै रह्यो । <br />
 
 
==सन्दर्भ सामग्रीहरू==