"जनसङ्ख्या अध्ययन" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: जनसंख्या अध्ययनको पहिलो विवरण दिने व्यक्ति विलियम पेट्टी हुन...
 
पङ्क्ति ४३:
* ८. जनसंख्या प्रक्षेपणः जनसंख्या अध्ययनको एक महत्वपूर्ण अंग जनसंख्या प्रक्षेपण हो । यस अन्तर्गत वर्तमान जनसंख्याको आधारमा भविष्यका जनसंख्याको अनुमान गरिन्छ । यसका अनेक
गणितीय र तथ्यांकी विधिहरु छन् । आधुनिक समयमा कम्प्युटरको प्रयोगले जनसंख्या प्रक्षेपण सजिलै गर्न सकिन्छ । <ref>ज्ञवाली, बाबु राम, र मिनराज पौड्याल, वि.सं.२०७०,जनसंख्या अध्ययन, काठमाडौं ः एम के पब्लिशर्स । </ref>
==सन्दर्भ सामग्री==