"भर्जिनिया वुल्फ" का संशोधनहरू बिचको अन्तर

सा.
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २०:
 
==सुरूवाती जीवन==
[[Image:Cameron julia jackson.jpg|thumb|वुल्फकी आमा जुलियाको तस्बिर ]]
 
भर्जिनिया वुल्फको जन्म एडलिन भर्जिनिया स्टेफेनको रुपमा [[लण्डन]]मा भयो । उनका बाबू सर लेस्ली स्टेफन (१८३२-१९०४) इतिहासकार, लेखक, समालोचक र पर्वतारोही थिए र आमा जुलिया भने भारतमा जन्मिएकी बेलायती थिइन् ।
 
वुल्फको शिक्षा आफ्नै आमाबाबुको शैक्षिक वातावरणमा भयो ।
 
वुल्फ १३ वर्ष हुदाँ उनकी आमाको मृत्यु र दुई वर्ष पछि, वुल्फकै सौतेली दिदी स्टेलाको मृत्यु बाट वुल्फ मर्माहत भइन् । उनले पछि ग्रिक, लेटिन, जर्मन र इतिहासको किङ्ग्स कलेज लण्डनमा सन् १८९७ देखि १९०१ मा अध्ययन गरिन् ।
 
==कार्यहरू==
==मृत्यु ==