"मूल्य सिद्धान्त" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
अर्थशास्त्रको केन्द्रीय विषय भनेको मूल्य सिद्धान्त (Theory of Value) हो । अर्थशास्त्रका बांकी सबै विषय यसैको वरिपरि घुम्छन् । उपभोग, उत्पादन, विनिमय र वितरण मात्र होइन सरकारी वित्तमा समेत मूल्य सिद्धान्तको महत्त्वपूर्ण भूमिका हुन्छ । व्यष्टि अर्थशास्त्र, जुन आधुनिक अर्थशास्त्र विषयको मूल हो, त्यसको अर्को नाम नै मूल्य सिद्धान्त हो ।
==वस्तुको मूल्य निर्धारण==