"मूल्य सिद्धान्त" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १०:
 
==मार्शलद्वारा समन्वय==
मार्शलले यी दुवै मतको समन्वय गर्दै के निष्कर्ष निकाले भने वस्तुको मूल्य केवल उत्पादन लागत (पूर्ति पक्ष) वा केवल वस्तुको उपयोगिता .माग पक्ष) द्वारा मात्र निर्धारित हुंदैन । मूल्यको निर्धारणमा दुवै पक्षको योगदान हुन्छ । जसको न्यूनतम सीमा लागत पक्षको आधारमा र अधिकतम सीमा माग पक्षको आधारमा निर्धारित हुन्छ । त्यसैले अर्थशास्त्रमा के भन्ने गरिन्छ उतपदन लागत कि उपयोगिता भन्ने गाउंखाने कथाको ठीक उत्तर ११० वर्ष अघि मार्शलले दिइसकेका छन् ।<ref>ञवाली, बाबु राम, वि.सं.२०५३,आधुनिक व्यष्टि आर्थिक सिद्धान्त, काठमाडौं ः कोसेली प्रकाशन । </ref>
 
==सन्दर्भ ग्रन्थ सूची==