"पञ्चतन्त्र" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २७:
<br />
नाम अनुसार प्रत्येक खण्डमा एक मुख्य कथा छ, त्यस मुख्य कथा भित्र अन्य कथा र उपकथाहरु उनिएका छन् ।
पञ्चतन्त्र कथा पढेपछि आचार्य विष्णुशर्माको भनाई अतिशयोक्ति लाग्दैन । लोकव्यवहारको सजिलो गरी शिक्षा दिन यो भन्दा उत्कृष्ट पुस्तक अर्को छैन भन्न सकिन्छ । मूर्ख शिष्यहरुलाई शिक्षा दिइएको भनेर घोषणा गरिएकोले यो शिक्षण विधि सिकाउने पुस्तक पनि हो भन्न सकिन्छ । ईसपका कथाहरुमा दिइएको नीतिशिक्षाभन्दा पञ्चतन्त्रका शिक्षा र प्रस्तुति दुवै उच्चकोटिको छ । <br />
कथाहरु भित्र तथा प्रत्येक कथाको अन्तमा नीति श्लोकहरु छन् । यी श्लोकहरु पुराण, स्मृति, नीतिशास्त्र आदि प्राचीन पुस्तकहरुबाट लिइएका छन् । जुन जुन आचार्यका विचार प्रयोग गरिएका छन्, तिनीहरुको नाम ग्रनथको प्रारम्भमा सादर उच्चारण गरिएको छ । पञ्चतन्त्रमा लेखिएको प्रत्येक श्लोक सफल जीवन र लोक व्यवहारका लागि मार्गदर्शक सूत्र जस्तो छ ।
यस ग्रन्थमा सयभन्दा बढी साना र ठूला कथाहरु छन् । यसका भएका कैयौं प्रसंग, नीति श्लोक र उक्ति [[रामायण]], [[महाभारत]][[अर्थशास्त्र|कौटिलीय अर्थशास्त्रमाअर्थशास्त्र]]मा पाइन्छन् । केही कथाहरु ईसपका[[ईसप]]का कथामा पनि पाइन्छन् ।
पञ्चतन्त्र कथासंग्रह विश्वको उत्कृष्टतम कथासंग्रमा पर्दछ । यसमा नीति शिक्षा ईसप्स फेबेल्स र कथाको उत्कर्ष [[अलफ लैला|अरेबियन नाइट्स]] जस्तो छ ।
मनोविज्ञान, व्यवहारिकता तथा राजकाज का सिद्धान्तहरूलाई सरल एवं सरस लवजमा प्रस्तुतिकरण नै यसको मूल विशेषता हो।
 
"https://ne.wikipedia.org/wiki/पञ्चतन्त्र" बाट अनुप्रेषित