"इन्डियन प्रिमियर लिग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७४:
 
आईपीएलको अवधारणासँगै भारतीय क्रिकेटमा बलिउड पनि तानिन थालेको छ। कोलकाता नाइट राइडर्सका मालिक हुन्- बलिउड नायक शाहरूख खान, जुही चावला तथा उनका पति जय मेहता। यस्तै राजस्थान रोयल्समा बलिउड अभिनेत्री शिल्पा सेट्टी तथा उनका पति राज कुन्द्राको सहस्वामित्व छ। राजस्थान रोयल्समा इमर्जिङ मिडियाका तर्फबाट मिडिया टाइकुन रूपर्ट मर्डोकका जेठा छोरा लाच्लान मर्डोकको लगानी छ। यसैगरी किङ्ग्स इलेभन पन्जावमा नायिका प्रीति जिन्टा र व्यापारी नेस वाडियाले लगानी गरेकी छन्। आईपीएलमा बलिउड कलाकारहरूकै प्रभावका कारणले हुन सक्छ यसको ग्ल्यामर पक्ष बढी नै देखिन थालेको छ। क्रिकेटको खेल मनोरञ्जन तथा नृत्यको समागम आईपीएल हुँदै गइरहेको छ। त्यसैले बलिउड नायक अमिताभ बच्चनदेखि अमेरिकन गायिका केट पेरीसम्मलाई ल्याएर क्रिकेटमा ग्ल्यामर पस्कँदै छ|
==यो पनि हेर्नुहोस्==
[[२०१६ इन्डियन प्रीमियर लिग]]
 
==सन्दर्भ सामाग्री==
{{Reflist}}