"ब्राह्मण" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १३८:
किन्तु आजकल धेरै ब्राह्मणहरू धर्म-निरपेक्ष व्यवसाय गर्छन् तथा उनीहरूको धार्मिक परम्परा उनीहरूको जीवनबाट लुप्त हुदैं गईरहेको छ। यद्यपि नेपाली जनसंख्यामा ब्राह्मणहरूको प्रतिशत कम छ, तथापि [[धर्म]], [[संस्कृति]], [[कला]], [[शिक्षा]], ज्ञान-विज्ञान तथा उद्यमका क्षेत्रमा यीनीहरूको योगदान अपरिमित छ। नेपाललाई राष्ट्रको रुपमा निर्माण, एकीकरण, आधुनिकीकरण र अन्तराष्ट्रिय क्षेत्रमा नेपालको पहिचान बनाउन यस वर्गले अन्य समुदायसंग मिलेर महत्त्वपूण योगदान गरेको छ ।
<br />
उदाहरणका लागि भाषा र व्याकरणको क्षेत्रमा राममणि आदी, कुललचन्द्र गौतम, साहित्यको क्षेत्रमा लक्ष्मी प्रसाद देवकोटा, लेखनाथ पौड्याल, इतिहासको क्षेत्रमा नयराज पन्त, बाबु राम आचार्य, बालचन्द्र शर्मा, आदर्शको रुपमा सन्त नेता कृष्ण प्रसाद भट्टराई, समाज सुधारको क्षेत्रमा योगमाया, पंं नारायण प्रसाद पोखरले, संगीतमा नरराज ढकाल, शिक्षामा शंकरदेव पन्त, राजनीतिमा बी पी कोइराला, मनमोहन अधिकारी, दर्शनको क्षेत्रमा मीन प्रसाद नेपाल, घनश्याम मरासिनी, खप्तड बाबा, चूडानाथ भट्टराय, प्रशासनिक षेत्रमा सरदार यदुनाथ खनालको योगदान इतिहासमा अंकित भइसकेको छ ।
 
== ब्राह्मणका थरहरू ==
"https://ne.wikipedia.org/wiki/ब्राह्मण" बाट अनुप्रेषित