"क्षेत्रप्रताप अधिकारी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५:
 
==मृत्यु==
अधिकारीको २०७० चैत्र ३० गते आइतबार बेलुका निधन भएको थियो। शनिबार बेलुका हृदयाघातपछि उनलाई गंगालाल हृदय केन्द्रमा भर्ना गरिएको थियो। दिनभरिको उपचारपछि पनि स्वास्थ्यमा कुनै सुधार आउन नसकेका उनलाई चिकित्सकहरुले आइतबार बेलुकी ८:१४ मा मृत घोषित गरेका थिए।उनको शव मृत्युपछि उनी आफैँले गरेका निर्णय अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दान गरिएको थिए।<ref>{{cite book name|last1= |first1=|last2= |first2= |year=२०१४ |title=Glimpses of Nepal |url="">http://setopati.com/samaj/10318/|publisher=सेतो पाटि |page= |accessdate=}}</ref>
 
==बाह्य लिङ्कहरू==