"अर्थशास्त्रमा नोबेल पुरस्कार" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३१:
सन् १९६९ देखि [[अलफ्रेड नोबेल]]को स्मृतिमा स्वीडेनको रिक्स बैंकले अर्थशास्त्रको क्षेत्रमा विशेष योगदान गर्नेहरुलाई पनि पुरस्कार प्रदान गर्न प्रारम्भ गरेको छ । अर्थशास्त्रमा नोबेल पुरस्कार प्राप्त गर्ने अर्थशास्त्री, उनीहरुले योगदान गरेको क्षेत्र र वर्ष यस प्रकार छ–
* एन्गुस स्टुअर्ट डिएटन Angus Stewart Deaton, सन् २०१५, बापत– उपभोग, गरीबी र कल्याण
*जां तिरोल व्भबल त्ष्चयभि, सन् २०१४क्षेत्र बजार नियमन र संस्थागत अनुक्षेत्र
*युजीन एफ फामा, लार्स पीटर हेन्सन र रबर्ट जे शिलर, Eugene F. Fama, Lars Peter Hansen and Robert J. Shiller सन् २०१३, बापत– सम्पत्ति मूल्य सम्बन्धी आनुभाविक विश्लेषण
*आल्विन इ रोथ, र लायड एस शेप्ली Alvin E. Roth and Lloyd S. Shapley सन् २०१२, विषय– बजार डिजाइन व्यवहार र स्थिर बांडफांडको सिद्धान्त,