"कर्णाली नदी" का संशोधनहरू बिचको अन्तर

सा Reverted 1 edit by 49.126.254.89 (talk) identified as vandalism to last revision by Khem Kshetri. (TW)
सा +gallery
पङ्क्ति ७४:
|image = Latest photograph of Karnali Bridge.jpg
|image_size = 300 px
|image_caption = विश्वको दोस्रो ठुलो एक खम्बे पुल
}}
 
 
'''कर्णाली नदी''' (भारतमा घाघरा नदी पनि भनिन्छ) [[तिब्बत]]को समुद्र सतहबाट ३९६२ मिटर उचाईँमा रहेको "माप्चोचोङ्गो" नामको [[हिमनदी]] बाट निस्केर [[मान सरोवर ताल]] नजीकैनजिकै रहेको [[राक्षस ताल|रकोस सरोवर]] (जसलाई "राक्षस ताल" पनि भनिन्छ)मा मिसिन्छ। त्यस पछि नेपालमा प्रवेश गरेपछी [[मुगु जिल्ला]]मा यो "करन खोला" अथवा [[मुगु कर्णाली]]सँग मिसिन्छ। त्यसै करनकारण खोलाको नामबाट नै यो नदीको नाम कर्णाली नदी रहन गएको अनुमान छ। यो नदी [[बाजुरा जिल्ला]] र [[हुम्ला जिल्ला]]को सिमाना हँदै [[कालीकोट जिल्ला]]मा पुग्दा सम्म यसका धेरै सहायक नदी नालाहरूले गर्दा यसले खोलाबाट नदिको रूप लगि सकेको हुन्छ। [[मुगु जिल्ला]]मा रहेको [[राराताल|रारा ताल]]को पानी यो नदीमा मिसिदै यसले विसाल रूप लिइ सकेको हुन्छ। त्यसै गरी हुम्ला र बाजुराको सिमानामा यसलाई हुम्ला कर्णाली र बुढी गंगा मिसिए पछि यो नदी धेरै ठूलो भैसको हुन्छ। कालीकोटको लालीघाटमा आएर यो नदीमा [[जुम्ला जिल्ला]]बाट आएको तिला नदी मिसिन्छ। यसैगरी अन्य साना खोला नालाहरू साथमा लिएर यो नदी [[दैलेख जिल्ला]] र [[अछाम जिल्ला]]को सिमाना हुदै अगाडी बढ्छ।
 
==नदीको विस्तार==
पङ्क्ति ९०:
 
==बाँध तथा पुलहरू==
[[File:Karnali Bridge.JPG|thumb|[[Cable-stayed_bridge]]कर्णाली over the Karnali River in Chisapani, western Nepalबाँध]]
 
कर्णाली नदीमा साना ठुला [[झुलुङ्गे पुल]], [[काठे पुल]] धेरै छन। यी मध्ये [[कैलाली जिल्ला]]को कर्णाली चिसापानीमा पूर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने [[कर्णाली पुल]] मुख्य हो। कर्णाली पुललाई विश्वकै दोस्रो एक खम्बे पुल मानिएको छ। यो पुल ५०० मीटर लामो छ। यसका साथै झुलुङ्गे पुलहरूमा कुइने पुल, जङ्गलघाट पुल, टटाली पुल, डुङ्गेश्वार पुल, टुनी बगर पुल, राकम—कर्णाली पुल, खिड्की ज्यूला पुल, लालीघाट पुल, रेँगीलघाट पुल, भात्तडी पुल, आदी धेरै झुलुङ्गे पुल निर्माण भै सकेका छन् भने धेरै जसो झुलुङ्गे पुलहरू निर्माण कार्य भै रहेको छ। कर्णाली नदीमा बाँध बनाएर बिजुली निकाल्ने योजना २०४० सालमा पारित भएको भए पनि आज सम्म कुनै कार्य भएको छैन। सर्वे गर्ने क्रममा कैलाली जिल्लाको बाँका भन्ने ठाउँलाई बाँध निर्माण स्थलको लागि छनौट गरेर केही काम पनि गराईए पछि त्यतिकै छोडीएको छ भने [[दैलेख जिल्ला]]को सियाला भन्ने ठाउँलाई पनि बाँध निर्माण स्थलको लागि छनौट गरिएको छ तर आज सम्म कुनै सक्रिय कामको थालनी भएको छैन।
 
==चित्र दिर्घा==
==चित्रदिर्घा==
<gallery>
[[File:Lake Manasarovar.jpg|300px|thumb|(कर्णाली नदीको मुहान [[मानसरोवर ताल]] )]]
[[File:MansarovarLake Manasarovar.jpg|300px|thumb|([[तिब्बत]]कोकर्णाली नदीको मुहान [[मानसरोवर ताल]] नजीक कर्णाली नदीको मुहान)]]
File:Mansarovar.jpg|[[तिब्बत]]को [[मानसरोवर ताल]] नजीक कर्णाली नदीको मुहान
[[File:Fish from Karnali river.JPG|300px|thumb|(कैलाली चिसापानिमा बेच्न राखिएका माछाहरू)]]
[[File:Fish from Karnali river1river.JPG|300px|thumb|(कैलाली चिसापानीकाचिसापानिमा बेच्न राखिएका माछा)]]माछाहरू
File:Fish from Karnali river1.JPG|कैलाली चिसापानीका माछा
[[File:Karnali river in Kailali.jpg|300px|thumb|(कर्णाली चिसापानी पुल)]]
[[File:Karnali Bridgeriver 5in Kailali.JPGjpg|300px|thumb|(कर्णाली पुल चिसापानी कैलाली)]]पुल
[[File:Karnali Bridge 65.JPG|300px|thumb|(कर्णाली पुल चिसापानी)]] कैलाली
[[File:Karnali Bridge 6.JPG|कर्णाली चिसापानी
Image:कर्णाली पुल.jpg|300px|thumb|(कर्णाली चिसापानीमा रहेको विश्वको दोस्रो पुल कर्णाली पुल)]]
</gallery>
 
==यो पनि हेर्नुहोस्==
 
{{RiversOfNepal}}
{{Commonscat|Ghaghara River}}
"https://ne.wikipedia.org/wiki/कर्णाली_नदी" बाट अनुप्रेषित