"वणिकवाद" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
वणिकवाद सत्रौं शताब्दीमा युरोप, विशेष गरी फ्रान्समा सुरु भएको आर्थिक विचार हो । जसको प्रभाव अर्थव्यवस्था निकै लामो समयसम्म रहेको थियो ।<ref>ज्ञवाली, बाबु राम, वि.स..२०६७, पूर्वीय अर्थशास्त्र– प्राचीनतम तथ्य, नवीनतम जानकारी, रुपन्देही ः ज्ञानज्योति प्रकाशन । </ref>
 
वणिकवाद
==अन्य नाम==
यस सम्प्रदायलाई कोलबर्टले प्रतिपादन गरेकोले यसको नाम कोलबर्टवाद, व्यापार वाणिज्यलाई मुख्य महत्त्व दिएको र कृषिलाई महत्त्व नदिइएकोले वाणिज्यवाद, महाजनवाद, विदेशी वस्तुलाई प्रतिबन्ध लगाइएकोले प्रतिबन्धवाद, बहुमूल्य धातु संकलन गर्ने राजकीय उद्देश्य बनाइएकोले धातुवाद, राजकीय कोष (केमरर) सम्पन्न गराउने क्रियाकलापलाई जोड दिइएकोले केमरावाद पनि भनिन्छ । <ref>वैश्य एम सी, सन् १९९३, आर्थिक विचारोंका इतिहास, आगरा ः विनोद प्रकाशन मन्दिर आगरा । </ref>
"https://ne.wikipedia.org/wiki/वणिकवाद" बाट अनुप्रेषित