"इस्वी सम्वत्" का संशोधनहरू बिचको अन्तर

सा सुधार
पङ्क्ति १:
'''ग्रेगोरी क्यालेण्डर''' '''इस्वी सम्बत'''मा आधारित क्यालेण्डर हो। यो संसारमा लगभग हरेक ठाउँमा उपयोग गरिने [[पात्रो|क्यालेण्डर]] हो। यो [[जूलियन क्यालेण्डर]]को रूपान्तरण हो।
 
ग्रेगोरी क्यालेण्डरको मूल एकाइ [[दिन]] हुन्छ। ३६५ दिनहरूको एक [[वर्ष]] हुन्छ, तर प्रत्येक चौथो वर्ष ३६६ दिनको हुन्छ जसलाई '''अधिवर्षअधिक वर्ष''' (लीप कालिप सालइअर) भनिन्छ। सूर्यमाथि आधारित पञ्चांगपञ्चाङ्ग हर १४६,०९७ दिनपछि दोहोरिन्छ। यसलाई ४०० वर्षहरूमा बाँडिएकोछ, र यो २०८७१ [[सप्ताह]] (७ दिन)को बराबर हुन्छ। यी ४०० वर्षहरूमा ३०३ वर्ष साधारण वर्ष हुन्छन्, जसमा ३६५ दिनहरू हुन्छन्। र ९७ लीप वर्ष हुन्छन्, जसमा ३६६ दिन हुन्छन्। यस प्रकार प्रत्येक वर्षमा ३६५ दिन, ५ [[घण्टा]], ४९ [[मिनेट]] र १२ [[सेकण्डसेकेण्ड]] हुन्छन्।
यसलाई पोप ग्रेगोरीले लागू गरेका हुन् र नैं यसको नाम ग्रेगोरियन क्यालेण्डर बसेको हो। यो भन्दा पहिला जूलियन क्यालेण्डर प्रचलनमा थियो, तर त्यसमा त्रुटीहरू भएकोले ह्टाइयो।हटाइयो।
 
=== महिनाहरूको नामको क्रम: दिनहरूको संख्यासङ्ख्या ===
 
{| class="wikitable"
पङ्क्ति १२:
| १ || [[जनवरी|जेनवरी]] || ३१
|-
| २ || [[फेब्रुअरी २०१०|फेब्रुअरी]] || २८ यावा २९,
|-
| ३ || [[मार्च]] || ३१,
|-
| ४|| [[अप्रिल|अप्रेल]] || ३०,
|-
| ५ || [[मे]] || ३१,
पङ्क्ति २२:
| ६ || [[जुन]] || ३०,
|-
| ७ || [[जुलाई]] || ३१
|-
| ८ || [[अगस्ट]] || ३१
"https://ne.wikipedia.org/wiki/इस्वी_सम्वत्" बाट अनुप्रेषित