"मेष राशि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५:
 
'''मेष राशि''' ('''{{Unicode|♈}}''') {{IPAc-en|ˈ|ɛər|iː|z}} (meaning "[[भेडा|ram]]") राशि १२ राशि मध्य एक हो। यो राशिचक्रको पहिलो राशि पनि हो।
 
यो राशिको चिन्ह भेडा हो । मेष राशिले पूर्व दिशा जनाउँछ, यस राशिको स्वामि ’[[मंगल]]’ हो। यसको तीन द्रेष्काणों (दस दस अंशको तिन सम भाग) को स्वामी क्रमश: मंगल-मंगल, मंगल-सूर्य, और मंगल-गुरु हुन । मेष राशि भित्र अश्विनी नक्षत्रका चारै चरण र कॄत्तिकाको प्रथम चरण समावेश हुन्छ । प्रत्येक चरण 3.20' अंशको हुन्छ, जुन नवांशको एक पदको बराबर हुन्छ।
यि चरणहरुका स्वामी यस्ता हुन्छन:
* अश्विनी प्रथम चरणमा केतु-मंगल
* द्वितीय चरणमा केतु-शुक्र
* तॄतीय चरणमा केतु-बुध
* चतुर्थ चरणमा केतु-चन्द्रमा
* भरणी प्रथम चरणमा शुक्र-सूर्य
* द्वितीय चरणमा शुक्र-बुध
* तॄतीय चरणमा शुक्र-शुक्र
* भरणी चतुर्थ चरणमा शुक्र-मंगल
* कॄत्तिका के प्रथम चरणमा सूर्य
==सन्दर्भ सूची==
{{reflist|2}}
"https://ne.wikipedia.org/wiki/मेष_राशि" बाट अनुप्रेषित