"विक्रमादित्य" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[file:Vikramaditya.png |thumb|right|200px]]
'''राजा विक्रमादित्य'''को जन्म आज भन्दा लगभग आज भन्दा २२०० बर्ष पहीले भएको अनुमान छ उनी राजा गन्धर्व सेनका पुत्र तथा महान कवि [[भर्तृहरी]]का भाई थिए । विक्रमको वीर तथा आदित्यको अर्थ सूर्य भएको र सूर्य जस्तो वीर हुनाले उनलाई विक्रमादित्य भनिएको हो । विक्रमादित्य पछि अन्य राजालाई पनि विक्रमादित्यको उपाधि दिने प्रचलन चलेको कुरा बुज्न सकिन्छ । कलिको ३००० वर्ष समाप्त भए पछि १०१ ईस्वी पूर्व सम्राट विक्रमादित्यको राज्यारोहण भयो उनी वर्त्तमान [[भारत]] अन्तर्गत पर्ने [[उज्जैन]]का राजा थिए । उनले १०० बर्ष राज्य गरे <ref>गीता प्रेस गोरखपुर भविष्यपुराण पृष्ठ न .२४५</ref> उनी यसस्वी परोपकार र उदारता का लागी प्रसिद्ध थिए । [[विक्रम सम्बतकोसम्बत]]को सुरुवात पनि विक्रमादित्यद्वारा नै भएको थियो यो सम्बतको पुष्टि ज्योतिर्विदाभरण नमक ग्रन्थ द्वारा हुन्छ जसलाई ३४ ई.पु लेखिएको थियो यसको अनुसार विक्रमादित्यले ५७ ई पु विक्रम सम्बतको सुरुवात गरेका थिए ।
==संक्षिप्त जीवनी==
==प्रसिद्ध कथा==
"https://ne.wikipedia.org/wiki/विक्रमादित्य" बाट अनुप्रेषित