"अमरकोश" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३:
==पर्यायवाची कोश==
यो संस्कृतका समानार्थी शब्दहरुको काव्यमय संकलन हो । सानो आकारमा छ तर अमरसिंहले त्यसलाई विभिन्न वर्गमा विभाजन गरेका छन्। त्यस विभाजनलाई भाषाशास्त्रीहरुले पनि निश्चित वैज्ञानिक आधार प्रदान गरेको भनेका छन् । स्वयं अमरसिंहले आफ्नो कोशको नाम नामलिंगानुशासन उल्लेख गरेका छन् । अर्थात् यसमा नाम र लिंगका पर्यायवाची (थिसोरस) शब्द छन् ।
यस कोशको रचना राजा विक्रमादित्यको[[विक्रमादित्य]]को पालामा भएो मानिन्छ ।
यसको रचना अमरसिंहले गरेका हुन् र यस कोशको प्रारम्भमा जुन स्तुति गरिएको छ त्यो भगवान् बुद्धको हो भन्ने मानिन्छ ।
 
==नवरत्नमध्ये एक==
व्याकरण र शब्दकोष निर्माण जस्ता कामहरु विक्रमादित्यको समयमा भएका थिए । उनको दरबारमा विश्वको पहिलो [[पर्यायवाची]] कोश (थिसोरस) लेख्ने नेपाली अमरसिंह नौवटा रत्नको रुपमा सम्मानित थिए ।
"https://ne.wikipedia.org/wiki/अमरकोश" बाट अनुप्रेषित