"उपनिषद्" का संशोधनहरू बिचको अन्तर

सा
[[सुफि]] दर्शनमा उपनिषद्को निकै प्रभाव परेको हुनाले यसलाई हिन्दू तथा [[इस्लाम धर्म]]को सेतुको रूपमा पनि मान्न सकिन्छ।
सबैभन्दा लामो [[बृहदारण्यक]] उपनिषद्, सबैभन्दा पुरानो [[छान्दोग्य]] उपनिषद्, र सबैभन्दा सानो [[माण्डूक्य उपनिषद्]] हो। उपनिषद् संस्कृत भाषामा लेखिएको छ र यसमा प्रयोग भएको भाषालाई पछिल्लो [[वैदिक सँस्कृत]] भन्ने गरिन्छ। <br />
पुराना उपनिषद्हरू मध्ये [[ऐतरेय]] र [[कौषीतकि]] ऋग्वेद सँग सम्बन्धित छन् भने [[केन]] तथा [[छान्दोग्य उपनिषद्]] [[सामवेद]] सँग सम्बन्धित छन्। त्यस्तै ईश, [[तैत्तिरीय]] र [[बृहदारण्यक उपनिषद्]] [[यजुर्वेद]] सँग अनि [[प्रश्न]] र [[मुण्डक]] [[अथर्ववेद]] सँग सम्बन्धित छन्। यसका साथै [[मुण्डक]], [[कठ]] मुख्य उपनिषद्हरू मध्ये पर्दछन् । सबैभन्दा पुराना उपनिषद्हरू पद्यको रूपमा लेखिएका छन्।छन् ।
 
==महावाक्य==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/542017" बाट अनुप्रेषित