"ट्याम्को" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
 
 
याे पन्चैबाजा अन्तर्गतकाे नगराकै अाकारकाे सानाे बाजा हाे । यसलार्इ दुर्इवटा काठका ससाना अाकारका लठ्ठीले हानेर बजाइन्छ । याे काठले बनेकाे हुन्छ । यसकाे अाकार एकापट्टी साँघुरिंदै गएकाे र अर्कातिर ठुलाे मुखमा छालाले माेरी खरी लगाएकाे हुन्छ । यसमा फलामे ताप्के अाकारमा बाख्राकाे छालाले माेहाेरेर तान कसेकाे हुन्छ । याे बाजा विशेष गरी दमार्इ जातका मानिसले बजाउने गरेकाे पाइन्छ । प्रस्तुत चित्रमा उभिएर बजाउने व्यक्तिका ठिक बायाँतिर बसेर बजाइँदै गरेकाे बाजा ट्याम्काे हाे
"https://ne.wikipedia.org/wiki/ट्याम्को" बाट अनुप्रेषित