"ट्याम्को" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
नयाँ पृष्ठ: याे पन्चैबाजा अन्तर्गतकाे नगराकै अाकारकाे सानाे बाजा हाे । यस... |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
याे पन्चैबाजा अन्तर्गतकाे नगराकै अाकारकाे सानाे बाजा हाे । यसलार्इ दुर्इवटा काठका ससाना अाकारका लठ्ठीले हानेर बजाइन्छ । याे काठले बनेकाे हुन्छ । यसकाे अाकार एकापट्टी साँघुरिंदै गएकाे र अर्कातिर ठुलाे मुखमा छालाले माेरी खरी लगाएकाे हुन्छ । यसमा फलामे ताप्के अाकारमा बाख्राकाे छालाले माेहाेरेर तान कसेकाे हुन्छ । याे बाजा विशेष गरी दमार्इ जातका मानिसले बजाउने गरेकाे पाइन्छ ।
|