"ट्याम्को" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
नयाँ पृष्ठ: याे पन्चैबाजा अन्तर्गतकाे नगराकै अाकारकाे सानाे बाजा हाे । यस...
पङ्क्ति १:
याे पन्चैबाजा अन्तर्गतकाे नगराकै अाकारकाे सानाे बाजा हाे । यसलार्इ दुर्इवटा काठका ससाना अाकारका लठ्ठीले हानेर बजाइन्छ । याे काठले बनेकाे हुन्छ । यसकाे अाकार एकापट्टी साँघुरिंदै गएकाे र अर्कातिर ठुलाे मुखमा छालाले माेरी खरी लगाएकाे हुन्छ ।
{{Orphan|date=जुन २०११}}
{{Infobox Instrument
|name=ट्याम्को
|names=ट्याम्को
|image=
|classification=[[हाते बाजा]]
|range=
|related=[[डम्फू]], [[ढ्याङ्ग्रो]], [[खैंजडी]], [[डफा]]
}}
'''ट्याम्को''' स-साना दुई [[गजा]]को सहयोगले बजाइने हाते [[बाजा]] हो । ट्याम्को [[दमाहा]]जस्तै तर सानो खालको हुन्छ । यो छाला मोहोरेर बनाइएको तालबाजा हो । यो [[पञ्चैबाजा]] र [[नौमती बाजा]]अन्तर्गतका सबैभन्दा सानो बाजा हो । यो कम्मरमा भिरेर बजाइन्छ । यो बाजालाई दुई वटा स-साना गजोले हिर्काएर टुनपुल्टुन........टुनपुल्टुन.......को तालमा बजाइन्छ । ट्याम्को अर्धव्यासमा लगभग एक बित्ता हुन्छ । यो [[माटो]] वा [[काठ]]को पात्रमा छालाले मोरेर बनाइएको हुन्छ ।
 
[[श्रेणी:बाजा]]
[[श्रेणी:नेपाली लोकबाजा]]
[[श्रेणी:नौमती बाजा]]
[[श्रेणी:संगीत]]
[[श्रेणी:संस्कृति]]
 
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/ट्याम्को" बाट अनुप्रेषित