"सानीभेरी नदी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २४:
'''सानीभेरी नदी''' [[नेपाल]]को मध्यपश्चिममा बहने एक महत्वपूर्ण नदी हो ।[[धौलागिरी हिमाल]]को दक्षिणमा पर्ने चालिके पहाडलाई मुहान बनाई यो नदी बगेको छ । बाग्लुङको ढोरपाटन हुदै रुकुमको तकसेरा,जाङ्,नायगाड,रुकुमकोट,पोखरा,माछ्मी,गरायला हुदै [[ठूलीभेरी नदी]] मा मिलेको छ । रुकुमकोटको धाउनेमा यो नदिले ठूलो बगर बनाएको छ जुन धाउने बगर रुकुमकोटको अर्को आकर्षणको रुपमा रहेको छ । जहाँबाट राफ्टिङ गर्दै ठूलीभेरीसम्म पुग्न सकिने सम्भाबना देखिन्छ ।
 
==सन्दर्भ सामाग्री==
[[श्रेणी:नेपालका प्रमुख नदीहरू]]
{{reflist}}
[[श्रेणी:नेपालका प्रमुख नदीहरू]]
[[श्रेणी:नदीहरू]]
[[श्रेणी:नेपालको जलस्रोत]]
[[श्रेणी:भूगोल]]
"https://ne.wikipedia.org/wiki/सानीभेरी_नदी" बाट अनुप्रेषित