"कर्णाली नदी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ९७:
 
कर्णाली नदीमा साना ठुला [[झुलुङ्गे पुल]], [[काठे पुल]] धेरै छन। यी मध्ये [[कैलाली जिल्ला]]को कर्णाली चिसापानीमा पूर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने [[कर्णाली पुल]] मुख्य हो। कर्णाली पुललाई विश्वकै दोस्रो एक खम्बे पुल मानिएको छ। यो पुल ५०० मीटर लामो छ। यसका साथै झुलुङ्गे पुलहरूमा कुइने पुल, जङ्गलघाट पुल, टटाली पुल, डुङ्गेश्वार पुल, टुनी बगर पुल, राकम—कर्णाली पुल, खिड्की ज्यूला पुल, लालीघाट पुल, रेँगीलघाट पुल, भात्तडी पुल, आदी धेरै झुलुङ्गे पुल निर्माण भै सकेका छन् भने धेरै जसो झुलुङ्गे पुलहरू निर्माण कार्य भै रहेको छ। कर्णाली नदीमा बाँध बनाएर बिजुली निकाल्ने योजना २०४० सालमा पारित भएको भए पनि आज सम्म कुनै कार्य भएको छैन। सर्वे गर्ने क्रममा कैलाली जिल्लाको बाँका भन्ने ठाउँलाई बाँध निर्माण स्थलको लागि छनौट गरेर केही काम पनि गराईए पछि त्यतिकै छोडीएको छ भने [[दैलेख जिल्ला]]को सियाला भन्ने ठाउँलाई पनि बाँध निर्माण स्थलको लागि छनौट गरिएको छ तर आज सम्म कुनै सक्रिय कामको थालनी भएको छैन।
==चित्रदिर्घा==
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/कर्णाली_नदी" बाट अनुप्रेषित