"राशि-चक्र" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६४:
कुम्भ : वायु तìव प्रधान भएको, स्थिर स्वभावको कुम्भ राशि एक रहस्यमय राशि हो। यसको मालिक पनि शनि नै हो। यसलाई मानवतावादी राशि पनि भनिन्छ। सञ्चार, कम्प्युटर विज्ञान तथा प्रविधि, रिसर्च, ज्योतिषी, प्राविधिक कार्यजस्ता क्षेत्रमा कुम्भ राशि भएका व्यक्तिहरूलाई अत्यधिक सफलता मिल्छ। यिनीहरू कुनै कार्य सुरु गरेपछि समाप्त गरेर मात्र सन्तोष लिन्छन्। लेखन, साहित्य कला, दर्शन, धर्म प्रचार, अन्तरिक्ष विज्ञान, भू-उपग्रह, भौतिक विज्ञान, मिडिया र राजनीतिमा यिनीहरूले राम्रो सफलता पाउँछन्।
 
मीन : जल तìव प्रधान भएको, दोहोरो स्वभावको राशि मीन अन्तिम राशि हो जसको मालिक बृहस्पति ग्रह हो। जल भनेको जीवन हो र जीवनको सञ्चालन ग्रहहरूमध्ये सबभन्दा शालिन वृहस्पति ग्रहले गर्ने भएकाले मीन राशि भएका व्यक्तिहरू थोरै मिहिनेतमा पनि अत्यधिक सफल हुने गर्दछन्। यिनीहरू मराइन इन्जिनियरिङ, दूध तथा दुग्ध पदार्थ, जलसेना, गोताखोर, वैज्ञानिक शोधजस्ता क्षेत्रमा अत्यधिक सफल हुन्छन्। लेखन, साहित्य, कविता, दर्शन,चलचित्र,कला, मनोरञ्जन, हाँस्य विधा, इलेक्ट्रोनिक्स, मेकानिक, अध्ययन, अध्यापन, योग, ध्यान, अध्यात्मकजस्ता क्षेत्रमा यिनीहरू अब्बल हुन्छन्।
 
==बाह्य लिंक==
"https://ne.wikipedia.org/wiki/राशि-चक्र" बाट अनुप्रेषित