"सप्तकोशी नदी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ९०:
}}
 
'''सप्तकोशी नदी''' चीनको हृवाङहो नदी पछि तिब्र गतिमा बग्ने बिश्वको दोस्रो ठूलो नदी हो ।'''कोशी सातनदी''' नदीहरूनेपालको मिलेरसबैभन्दा बनेकोठूलो हुनालेनदी यसकोहो। नामयसका सप्तकोशीसहायक राखिएकोनदीहरूमा हो[[अरुण नदी|अरूण]], [[तमोर नदी|तमोर]], [[सुनकोशी नदी|सुनकोशी]], [[भोटेकोशी नदी|भोटेकोशी]], [[लिखू नदी|लिखु]], [[तामाकोशी]], [[इन्द्रावती (स्पष्टता)|इन्द्रावती]] पर्दछन।
 
सात वटा मुख्य सहायक नदी मिलेर बनेको हुनाले यसलाई [[सप्तकोशी]] पनि भनिन्छ। हिमालयबाट उत्पत्ति भएका यी सहायक नदीहरू महाभारत पर्वत श्रेणीको तल्लो भागमा सम्मिश्रित भई सप्तकोशीको रूपमा [[सुनसरी जिल्ला]]को चतरा गल्छीबाट तराईको समथर क्षेत्रमा प्रवेश गर्दछ। नेपालको लौकही र हनुमाननगर गाविसको बीचमा बनेको कोशी बाँध पार गरेर यो नदी भारत प्रवेश गर्दछ र [[भारत]]को विहार राज्यको कर्सेला घाटमा ग‌ंगा नदीमा मिल्दछ। वर्यषायाममा बाढी आउँदा आसपासका क्षेत्रमा डुबान पार्ने भएकाले यसलाई "विहारको दुःख" पनि भन्ने गरिन्छ।
 
भौगोलिक स्वरूपलाई
यो नदीले पछिल्ला २५० वर्षहरूमा १२० किमीको क्षेत्र विस्तार गरिसकेको छ। हिमालयका अग्ला पहाडहरूबाट विभिन्न प्रकारले बालुवा, कंकड-पत्थर आदी बगाएर लैजाने भएकोले नदीको क्षेत्र फैलदै गइरहेको छ। उत्तरी बिहारका मैदानी क्षेत्रहरूलाई तरती यी नदी पूरा क्षेत्र उपजाऊ बनाउँछ। यी प्राकृतिक तौरमा यस्तो हुँदैछ। नेपाल र भारत दुइटै नैं देश यस नदीमा बाँध बनाएको रहेका हुन्। परन्तु पर्यावरणविदहरूको मानौं त यस्तो गर्नु नुकसानदेह हुन सक्छ। चूँकि यस नदीको बहाव यति तेज छ र यसका साथा आउँदै पत्थर बाँधलाई पनि तोड सक्छौं यस कारण बाँधको अवधिमा संदेह हुनु लाजमी हुन
 
==सहायक नदीहरू==
# [[अरुण]]
"https://ne.wikipedia.org/wiki/सप्तकोशी_नदी" बाट अनुप्रेषित