"कालीगण्डकी नदी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ८५:
 
[[जोमसोम]] र [[टुकुचे]] हुँदै बगेपछि काली गण्डकी संसार कै सबैभन्दा गहीरो गल्छी '''काली गण्डकीको खोंच''' भएर बग्छ जसको पश्चिममा [[धवलागिरी|धौलागिरी]] (८१६७ मी.) तथा पूर्वमा [[अन्नपूर्ण हिमाल|अन्नपूर्ण]] (८०९१ मी.) हिमाल पर्दछन्। उक्त गल्छीको उँचाई १३०० मी. देखि २६०० मी. सम्म छ जुन अन्नपूर्ण र धौलागिरीको चुचुरो बाट ५५०० देखि ६८०० मी. तल पर्दछ।
==सहायक नदीहरू==
 
उक्त खोंचबाट निस्केपछि [[गलेश्वर]]मा राहुघाट खोला, [[बेनी]]मा म्याग्दी खोला, कुश्मा नजीकै [[मोदी खोला]], रूद्रबेनीमा बडी गाड, [[आँधिखोला]] आदि मिसिन्छन्। त्यसपछि काली गण्डकी पूर्व तर्फ मोडिन्छ जुन [[देवघाट]]मा गएर [[सेतीगण्डकी]] तथा [[त्रिशुली नदी|त्रिशुली]] नदी सँग मिसिएर दक्षिण तर्फ बहन थाल्दछ। देबघाटबाट पहाडी भूभाग छिचलेर बहन थालेपछि यसलाई [[नारायणी]] तथा सप्त गण्डकी भनिन्छ।