"कालीगण्डकी नदी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ८९:
 
यस नदीको किनारमा रहेका प्रमुख बस्ती तथा शहरहरू यस प्रकार छन् : [[लोमान्थाङ]], [[जोमसोम]], [[बेनी]], [[बागलुङ जिल्ला|बाग्लुङ]], [[कुश्मा]], [[रिडी]], [[देबघाट]], [[नारायणघाट]] तथा [[त्रिबेणी]]।
== शालिग्राम पाइने ठाँउ==
 
[[हिन्दू धर्म]]का [[विष्णु भगवान]]को साक्षात् रूप मानिने अति दुर्लभ [[शालिग्राम]] पाइने एकमात्र स्थानका रूपमा रहेको तथा [[मुक्तिनाथ]] र [[देवघाट]]जस्ता पवित्र धार्मिक तीर्थस्थललाई जोड्ने कालीगण्डकी नदीको धार्मिक र सांस्कृतिकमात्र नभई पर्यटकीय महत्वसमेत रहेको छ ।
 
यस नदीको किनारमा रहेका जलविद्युत परियोजनाहरू यस प्रकार छन् :
==कालीगण्डकी जलविद्युत आयोजना==
कालीगण्डकी जलविद्युत परियोजना नेपालको सबैभन्दा ठूलो परियोजनाहरूमध्ये पर्दछ। यसबाट उत्पादित बिजुली प्रसारण लाईन मार्फत सिधै बुटवल तथा नेपालको मुख्य प्रसारण लाईनमा जोडीएको छ। यसबाट भारतमा पनि बिद्युत प्रसारण गरिन्छ। कालिगण्डकी परियोजनाले [[मिर्मी]] तथा [[बेल्टारी]]को जनजीवन उकास्नमा राम्रो सहयोग पुर्याएको छ, नयाँ बाटोघाटो, निर्माणहरू तथा दर्पुक बेल्टारी पुल पनि बनेको छ।