"गुजराती भाषा" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''गुजराती''' भारत को एक भाषा हो । यो भाषा गुजरात प्रान्त तथा ...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''गुजराती''' [[भारत]] को एक [[भाषा]] हो । यो भाषा [[गुजरात]] प्रान्त तथा [[महाराष्ट्र|बम्बई]]मा बोलीन्छ । गुजराती साहित्य भारतीय भाषाहरूको सबैभन्दा अधिक समृद्ध साहित्यमा एक हो । भारतका अन्य भाषाहरू झैं गुजराती भाषाको जन्म [[संस्कृत भाषा|संस्कृत]] भाषाबाट भएको हो । भारतका अरु राज्य एवं विदेशमा पनि गुजराती भाषा बोल्ने मान्छेहरू बस्दछन् । जसमा [[पाकिस्तान]], [[अमेरिका]], यु.के., केन्या, [[सिंगापुर]], [[अफ्रिका]], ओस्ट्रेलीया मुख्य छन् । भारतका राष्ट्रपिता [[महात्मा गान्धी]] एवं लोखंडी पुरुष सरदार वल्लभ भाई पटेलको मातृभाषा गुजराती थियो । गुजराती बोल्ने मान्छे भारतको अन्य महानुभावहरूमामामहानुभावहरूमा पाकीस्तानका राष्ट्रपिता महंमद अली जीणा, महर्षि दयानंद सरस्वती, मोरारजी देसाई, [[नरेन्द्र मोदी]], धीरु भाई अंबानी पनि सामिल छन् ।
 
== सर्वनाम ==
पङ्क्ति १६:
|આપણે, અમે||हामी||આપણે, અમે||हामीलाई||આપણને, અમને||हामीले
|-align="center"
|તું||तूतँ||તેં||तैंले||તને||तँलाई
|-align="center"
|તમે||तिमी||તમે||तिमीले||તમને||तिमीलाई
"https://ne.wikipedia.org/wiki/गुजराती_भाषा" बाट अनुप्रेषित