"वेतकोट ताल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६:
== पर्वर्द्धन ==
यो ताल उचित संरक्षण नपाउदा उच्च जोखिममा परेको छ।तालको गहिराई पनि पूरिदै जान थालेको छ। ताल वरपर भर्मण गर्ध आउने मानिसहरूले फालेको फोहोर पनि त्यस्तै छ।यद्धपी अहिले मन्दिर तथा ताल व्यावस्थापन समिति भने निर्माण गरिएको छ ।जसले संकलन गर्ने रकमलाई यो क्षेत्रको संरक्षणमा लगाउने बताएको छ।यस्ता साँझा सम्पदाहरूको संरक्षण गर्न सबैको सहयोग अनिवार्य हुन्छ।र सबैलै हातेमालो गरेर अगाढी बढेमा एक दिन यो क्षेत्रले अवसर पाउनेछ।
 
== पर्यटन ==
हरियाली चुरेपर्वतको फेदीमा सानदार अवस्थीति भएको यो तालको सुन्दरताले यहाँ आउने सबैको मन छुने गर्छ।
 
== सन्दर्भ सामाग्री ==
"https://ne.wikipedia.org/wiki/वेतकोट_ताल" बाट अनुप्रेषित