"वेतकोट ताल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३:
== अवस्थिति ==
डडेल्धुरा र कञ्चनपूरको सिमा छुट्याउने चुरे पहाडको तल वेतकोट ताल रहेको छ।तालको नजिकै एउटा मन्दिर रहेको छ । जहाँ पुजा र दर्शन गर्नेहरूको घुईचो हुने गर्दछ।
 
== पर्वर्द्धन ==
यो ताल उचित संरक्षण नपाउदा उच्च जोखिममा परेको छ।तालको गहिराई पनि पूरिदै जान थालेको छ। ताल वरपर भर्मण गर्ध आउने मानिसहरूले फालेको फोहोर पनि त्यस्तै छ।यद्धपी अहिले मन्दिर तथा ताल व्यावस्थापन समिति भने निर्माण गरिएको छ ।जसले संकलन गर्ने रकमलाई यो क्षेत्रको संरक्षणमा लगाउने बताएको छ।
"https://ne.wikipedia.org/wiki/वेतकोट_ताल" बाट अनुप्रेषित