"किराँत जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''किराँत''' शब्दले नेपालका मूलबासी 'मंगोलाईड' जातिलाई नै जनाउँदछ र सो किराँत भित्र पनि धेरै थरहरू रहेको हुनाले बिभिन्न भाषा, लिपि, संस्कृतिहरू छन् ती मध्ये पनिमुख्यत मूख्य यस प्रकार छन्;
[[चित्र:SunuwarMaleFemale.jpg|thumbnail|सुनुवार किराँत]]
*[[सुनुवार जाति|सुनुवार]]
*[[राई जाति|राई]]
*[[लिम्बु जाति|लिम्बूलिम्ब]]
*[[बराम जाति|बराम (बालबाङ्ग/ब्रह्मपात किराँत) जाती]]<ref>{{http://ne.wikipedia.org/wiki/%E0%A4%AC%E0%A4%B0%E0%A4%BE%E0%A4%AE_%E0%A4%9C%E0%A4%BE%E0%A4%A4%E0%A4%BF}}</ref>
*[[खम्बू]]
*[[याक्खा]]
*[[मगर जाति|मगर]]
*[[धिमाल]]
*[[थारु जाति|थारू]]
*[[गुरुङ जाति|गुरुङ]]
*[[शेर्पा जाति|शेर्पा]]
*[[तामाङ जाति|तामाङ]]
*[[थकाली जाति|थकाली]]
*[[नेवार जाति|नेवार]]
*[[बराम जाति|बराम (बालबाङ्ग/ब्रह्मपात किराँत) जाती]]<ref>{{http://ne.wikipedia.org/wiki/%E0%A4%AC%E0%A4%B0%E0%A4%BE%E0%A4%AE_%E0%A4%9C%E0%A4%BE%E0%A4%A4%E0%A4%BF}}</ref>
किराँत भनेको नेपालका मूलबासी जाति हो. किराँतहरूको बसोबास नेपालको पूर्बदेखी पश्चिम र हिमालदेखी तराईसम्म नै फैलिएको छ. यो जाति भनेको नेपाल्को सबै भन्दा पुरानो जाति हो र नेपाल्मा खेतिको सुरुवात् गर्नुका साथै नेपालमा १००० बर्षसम्म शासन गरेका थिये. [[काठमाडौं|काठमाडौँ]]का गोपाल बंशी राजालाई हटाएर [[यलम्बर]] पहिला किराँती राजा भएका थिए. [[जनबादी गणतन्त्र चीन|चीन]]को [[तिब्बत]]सग इनिहरूले निक्कै रम्रो बेपार् गरेका थिये. त्यस्तो बेपार् अहिले सम्मको सर्कार्ले गर्न सकेको छैन. किन भने त्यतिबेलाको नेपाली मुद्रा तिब्बेत्मा चल्थियो. र मुख्य कुर के भने इ किरात जातिको उत्पति चिन् मै भयेको हो. [[जनबादी गणतन्त्र चीन|चीन]]को ह्यन्ग्गो र यान्सिकन्ग् भन्ने नदिको किनार्मा भयेको तथ्य फेला परेको छ. र त्यहा कुरा शिकार् गर्न भारतको उत्तर् पूर्वि पहाड् तिर आये र त्यहाको [[कैलाश]] पहाड्मा केही बर्स बसेको इतिहास् म पड्न पाइन्छ्. र त्यहा कुरा अनुकुल् हावा पानीको खोजिमा नेपाल्को पूर्वि भाग् हुदै काठमाडौँसम्म आइपुगेको हो. र अहिले सम्म इनिहरूले राज्नीतिक् शैशिक् छेत्रम धेरै विकास् गरेको छ.
 
Line ९८ ⟶ ८७:
 
<ref>http://www.sunuwarsamajhk.org</ref>
 
==सन्दर्भसूची==
१. आचार्य बाबुराम- किरात नाम, लिच्छवीकालका अभिलेखमा किरातकालको झलक २०२०,
"https://ne.wikipedia.org/wiki/किराँत_जाति" बाट अनुप्रेषित