"मानव विकास सूचकाङ्क" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३१:
यस क्रय शक्तिको अधिकतम मान ४०००० डलर तथा न्यूतनम मान २०० डलर मानिएको छ ।

==मानवीय विकास सूचक ज्म्क्ष्HDI निकाल्ने तरीका==
ज्म्क्ष्HDI निकाल्न प्रत्येक सूचकको अधिकतम र न्यूनतम अंक थाहा हुनु पर्दछ । यी उच्चतम र न्यूनतम अंक सं.रा.सं.ले गणना गरेको हुन्छ ।

तीनवटै सूचकसंग कुनै देशका सम्बन्धित उपलब्धिहरु तुलना गरेर छुट्टा छुट्टै सूचक अंक प्राप्त गरिन्छ र सबैको औसत प्राप्त गरे पछि ज्म्क्ष् प्राप्त हुन्छ। ज्म्क्ष् कोमान ० र १ को बीचमा हुन्छ । १ ले सबै क्षेत्रमा शत प्रतिशत उन्नति भएको देखाउछ ।

निम्नलिखित उदाहरणमा ज्म्क्ष् निकाल्ने विधिलाई स्पष्ट गरिएको छ ।

मानौं नेपालको प्रति व्यक्ति आय ७५० यु एस डलर,

आयु प्रत्याशा ६५ वर्ष,

साक्षरता दर ६५ प्रतिशत र प्राथमिक तहमा भर्ना दर ७५ प्रतिशत छ ।
===१. आयु सूचक===
६५–२५= ४० र ८५–२५=६० लाई भाग गर्ने ४०÷६० = ०.६६७
===२. शैक्षिक स्तर सूचक===

क) भर्ना सूचक ७५–०=७५ र १००–० =१००लाई भाग गर्ने ७५÷१००= ०.७५०

ख) प्रौढ साक्षरता सूचक ६५–०= र १००–० लाई भाग गर्ने ६५÷१००=०.६५०

दुवैलाई अलग अलग भार दिएर औसत प्राप्त गर्ने ०.६६७(०.७५०)+०.३३३(०.६५०) =०.५००२५+०.२१६४५=०.७१६७
===३. प्रति व्यक्ति आय क्रय शक्ति समता सूचक===
माथिको उदाहरण अनुसार ७५० प्रति व्यक्ति आयको क्रय शक्ति यसको २ गुना अर्थात् १५०० हुन्छ ।

आय सूचकको गणना यस प्रकार छ–

१५००–२००= १३०० तथा ४००००–२००= ३८८०० लाई भाग गर्ने १३००÷३८८००=०.०३३५

तीनवटै औसतको सूचक अर्थात् (०.६६७+०.७१६७+०.०३३५)÷३=०.४७२४ नै एच डी आर्य हुन्छ ।

मानव विकास सूचक अंकको विश्लेषण निम्नलिखित प्रकार गरिन्छ ।
* न्यून माविसू ०–०.५
* मध्यम माविसू ०.५–०.७९९
* उच्चतम माविसू ०.८०– १

==सन्दर्भ सुची==