"पुस्सी रायट" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा [[श्रेणी:विकी विमिन एडिटाथन २०१६ मा बनाइएका वा सुधारिएका ले...
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६:
| past_members = नादेजदा तोलोकोनिकोवा<br>मरिया ऐलेयोखीना
}}
'''पुस्सी रायट''' (Pussy Riot, Пу́сси Ра́йот) एक रूसी नारीवादी पंक रक प्रदर्शन बेंडको समूह हो। यसमा लगभग ११ महिलाहरू रहेका छन्। समूह अगष्ट २०११मा मस्कोमा स्थापित भएको थियो। अदालत द्वारा उनीहरूलाई दुई बर्षकोको जेल सजाय सुनाइएको थियो किनभने बेंडको केही सदस्यहरूले इसा मसीह गिरजेघरमा [[व्लादिमीर पुतिन]]को बिरुद्ध एक पंक प्रदर्शन गरेका थिए। यसमा २०-३२ वर्षका महिलाहरु पर्ने गर्छन् ।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू==
{{Wikiquote}}
 
{{Commons category|Pussy Riot}}
* {{Official website|http://pussy-riot.livejournal.com|Official blog}}
* {{Youtube userYouTube|PussRiotu=PussyRiotOfficial|Official Pussy Riot}}
* {{YouTube|u=PussRiot|Pussy Riot}}
* {{IMDb title|2481238|Pussy Riot - A Punk Prayer}}
 
[[श्रेणी:नारीवाद]]
"https://ne.wikipedia.org/wiki/पुस्सी_रायट" बाट अनुप्रेषित