"चाणक्य" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २३:
 
==व्यक्तिगत जीवन==
पाटलीपुत्र, मगधमा जन्मेका उनी तक्षशीला गुरुकुलबाट दीक्षित भए त्यहीं आचार्य भएका थिए<ref>[http://www.hinduism.co.za/chanakya.htm Chanakya-Niti]</ref>। पछि चन्द्रगुप्तलाइ मगधको राजा बनाएर शक्तिशाली बनाए। किम्बदन्ती अनुसार जीवनको उत्तरार्धमा चाणक्य वानप्रस्थ गए र निराहार रहेर मृत्युवरण गरे <ref name="Journal_Indian_History_1949">{{cite book | title=Journal of Indian History | url=https://books.google.com/books?id=9PdzBZegtvMC | accessdate=2013-02-07 | year=1949 | publisher=University of Kerala | page = 211}}</ref>। जैन लेखक हेमचन्द्रका अनुसार चणक्यकोचाणक्यको मृत्यु चन्द्रगुप्तका छोरा बिन्दुसार राजा बिन्दुसारकाभएका बेला, तत्कालीन मन्त्री मंत्री सुबन्धुको षड्यन्त्रबाट गराइएको थियो। चणक्यलाइचाणक्यलाइ मन नपराउने सुबन्धुले बिन्दुसारलाइ उनकी आमाको हत्याको जिम्मेवार चाणक्य भएको बताएका थिए। राजाको क्रोधबारे थाहा पाएका बुढा चाणक्यले त्यसपछि प्राण त्याग्ने अठोट गरे र जैन परम्परा अनुसार मृत्युपर्यन्त निराहार रहे। मृत्यु हुनु अघि राजाले सुबन्धुको षड्यन्त्र र आमाको हत्यामा चाणक्यको जिम्मेवारी नरहेको थाहा त पाए, तर मन्त्रीले राजाको आदेश बिपरित चाणक्यको आत्मदाह गराईदिए<ref name="Vittachi2007">{{cite book | author=[[Nury Vittachi]] | title=The Kama Sutra of Business: Management Principles From Indian Classics | url=https://books.google.com/books?id=uI0ALSCLb24C&pg=PT87 | accessdate=2012-06-06 | year = 2007 | publisher=Wiley India Pvt. Limited | isbn=978-81-265-1454-0 | page=87 }}</ref>।
 
==कौटल्य कि कौटिल्य==
"https://ne.wikipedia.org/wiki/चाणक्य" बाट अनुप्रेषित