"शास्त्रीय अर्थशास्त्र" का संशोधनहरू बिचको अन्तर

new
 
पङ्क्ति ४२:
===२. वितरणको व्याख्या=== समाजमा धनको वितरण समाजका नियम र प्रचलनमा भर पर्छ ।
===३.आर्थिक विचारको वर्गीकरण===
* क) क्लासिक विचारका अनुयायीका रुपमा–१ स्व हित (self esteem))को सिद्धान्त, २.स्वतन्त्र प्रतिस्पर्धा, ३. जनसंख्याको सिद्धान्त, ४.भौतिक वस्तुलाई मात्र धन मान्नु, ५.ज्यालाको सिद्धान्त, ६. नाफाको सिद्धान्त, ७. लगानको सिद्धान्त, ८. मूल्य निर्धारण, दुर्लभ वस्तु र सामान्य वस्तुको मूल्य( श्रम लागत)९. अन्तर्राष्ट्रिय व्यापार
===मुद्राको महत्त्व===
* ख) क्लासिकल विचारसंग मतभेद–१ अर्थशास्त्रको परिभाषा नैतिक मान्यतामा आधारित, २. आगमन (inductive method), ३. समाजको उन्नति, उतपदन र वितरण परस्पर सम्बन्धित
* ग) समाजवादी विचार– १. श्रम संघसंग मिलेर ज्याला निर्धारण, २. लगानलाई अनार्जित आय मान्ने, ३.आर्थिक असमानता कम गर्ने उपाय
==सन्दर्भ==