"मिसेल ओबामा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
(अनावश्यक ठानी मेटाइएको)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
'''मिसेल ओबामा''' (जन्म १९६४ जनवरी १७) अमेरिकाको ४४औ तथा वर्तमान राष्ट्रपति [[बाराक ओबामा]]को श्रीमती तथा पहिलो एफ्रो-अमेरिकी प्रथम महिला हुन् । उनी दक्षिणी सिकागोमा हुर्केकी हुन् । उनले आफ्नो स्नातकको पढाई प्रिन्सटन तथा हावर्ड विश्वविद्यालयबाट गरेकी छिन् । उनी सिड्नी अस्टिन नामक कानुनी संघमा कार्य गर्दा समयमा बाराक ओबामा सँग भेटेकी थिइन् । पछी उनले सिकागोका मेयर रिचार्ड डेलीसँग कार्य गरिन तथा सिकागो मेडिकल सेन्टरमा समेत कार्य गरिन ।<ref>{{cite news|url=http://www.chicagotribune.com/shopping/chi-michelle-obama-1112_qnov12,0,5421281.story|work=Chicago Tribune|title=Michelle Obama emerges as an American fashion icon|accessdate=June 4, 2011|first=Wendy|last=Donahue}}</ref><ref>{{cite web|url=http://www.washingtontimes.com/news/2009/apr/10/michelle-obama-settling-in-as-a-role-model/|title=Michelle Obama settling in as a role model|work=Washington Times|accessdate=June 4, 2011}}</ref>
 
==व्यक्तिगतसुरुवाती जीवन==
ओबामाको जन्म जनवरी १७, सन् १९६४ मा इलनोइसिसमा बाबू रोबिनसन र आमा मारियनका रुपमा भयो । उनकै अनुसार उनी ''पुरानै शैलीमा हुर्काइईन्, जहाँ आमा घरमा काम गर्छिन् र बाबू काममा'' । उनका दाजु पूर्व बास्केटबल खेलाडी थिए । उनका अनुसार उनले लैङ्गकि असामनता सुरुका वर्षहरुमा खेपिन् जसमा अरुले उनको दाजुको मात्रै राय लिने गर्थे ।
===शिक्षा ===
ओबामाले वाइट्नी हाइ स्कुलमा अध्ययन गरिन् । उनले प्रिन्स्टन विश्वविद्यालयमा भर्ना हुन चाहिन् जहाँ उनका दाजुले १९८३ मा स्नातक सकाए । उनले पछि सन् १९८८ मा हार्भड ल स्कुलबाट कानुनमा स्नातक सकाइन् ।
===पारिवारिक जीवन==
उनका बाबू रोबिनसनको मृत्यु सन् १९९१ मा भयो जसलाई पछि ओबामाले ''आफ्नो मुटुको छिद्र'' भनेर अर्थ्याइन् । उनको साथी ''सुज्येन'' को मृत्युले उनलाई झन् दुखी बनायो र एक अन्तर्वातामा उनले यस कुराले आफूले समाजमा के योगदान दिन सकेको छु भन्ने कुरा, सोच्मग्न वनायो ।
 
उनको विवाह ओबामा शीत सन् १९९२ अक्टोबरमा भयो<ref> {{cite news |first=Scott | last=Fornek |title=Michelle Obama: 'He Swept Me Off My Feet' |work=[[Chicago Sun-Times]]|date=अक्टोबर 3, 2007|url=http://www.suntimes.com/news/politics/obama/585261,CST-NWS-wedding03.stng | accessdate=डिसेम्बर 2, 2007|archiveurl=https://web.archive.org/web/20071214054327/http://www.suntimes.com/news/politics/obama/585261,CST-NWS-wedding03.stng|archivedate=December 14, 2007}}</ref> जसबाट उनीहरुको दुई छोरी पनि भए - मालिया र नतासा ।
 
[File:Barack Obama family portrait 2011.jpg|thumb|left|ओबामा परिवार, ११ डिसेम्बर २०११]]
 
==सन्दर्भ सामाग्री==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/535798" बाट अनुप्रेषित